अबदेखि घरमै बसेर यसरी गर्नुहोस् आफ्नो मोबाइलको आईएमईआई दर्ता

Posted On    Author    Category सामाजिक.

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेटको अनलाइन आईएमईआई दर्ता प्रणााली शुरु गरेको छ । प्राधिकरणले फागुन १ गतेदेखि लागू हुनेगरि अनलाइनमार्फत आईएमईआई/ईएसएन/एमईआईडी दर्ता प्रणाली लागु गरेको हो ।   मोबाइल सेट तथा डिभाइसको पहिचान नम्बर यसअघि प्राधिकरणले म्यानुअल प्रणालीमा मात्र दर्ता गर्ने व्यवस्था रहेकोमा अबदेखि भने पूर्णरुपमा अनलाइनमार्फत दर्ता गर्न लागेको हो । यस्तो… Read more »

चापागाँउमा कराते भिडन्त

Posted On    Author    Category खेल.

बज्रबाराही- यही माघ २६ गतेबाट सुरू भएको प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँते प्रतियोगिता हिजो २८ गते सम्पन्न भएको छ । प्रतियोगिता ललितपुरको बज्रबाराहीमा सम्पन्न भएको हो । बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँको आयोजनामा भएको प्रतियोगिता २७ गते सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।… Read more »

यसकारण तन्नेरीमै बिग्रिदैछ नेपालीको मुटु, ५ वरिष्ठ मुटुरोग विशेषज्ञको धारणा

Posted On    Author    Category स्वास्थ्य.

डा दिवाकर शर्मा वरिष्ठ मुटुरोग विशेषज्ञ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपालीको बढ्दै गएको आयस्रोतका कारण जीवनशैलीमा पनि अस्वभाविक परिवर्तन आइरहेको छ । जसका कारण ग्रामीण भेगका मानिस सदरमुकाममा आएर बस्ने वा अन्य सहरी क्षेत्रमा बसाइ सर्ने क्रम जारी छ । गाउँबाट सहरमा आएका मानिस विलासी हुँदै जाँदा मुटुरोग पनि बढिरहेको हो । अर्कोतर्फ हुर्कंदै… Read more »

सानो व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? यसरी लिनुहोस् बैंकबाट ऋण

Posted On    Author    Category अर्थ.

काठमाडौं । पैसा कमाउन ठूलै ब्यापार/व्यवसाय गरिरहनु पर्दैन । स-सानो व्यवसाय गरेर पनि उल्लेख्य नाफा कमाउन सकिन्छ ।तर, सम्पत्ति नभएका कारण अधिकांस मान्छेहरु व्यवसाय गर्नतिर भन्दा जागिर खानतिर लालायित हुन्छन् । जसले सानै भएपनि व्यापार/व्यवसाय गर्छ वा उद्यमी बन्छ, उसलेले भविष्यमा मालामाल कमाउँछ । र, समाजमा सफल अनि उदाहरणीय कहलिन्छ । जागिर खान गएको मान्छेले… Read more »

गरिबलाई धनी बनाउने कुलमान फर्मुलाः श्रम गर्नुस्, जलबिद्युतको शेयर लिनुस्

Posted On    Author    Category अर्थ.

काठमाडौं । तपाईसँग पैसा छैन तर काम गर्न सक्नुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंले श्रम गर्न सक्नुभयो भने मात्रै पनि तपाईले जलविद्युत कम्पनीको शेयर पाउन सक्नुहुने छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेका केही जलविद्युत् आयोजनामा श्रम गरेकै आधारमा शेयर दिने कार्यक्रम सञ्चालन गर्न लागेको छ ।अति विपन्न वर्गलाई न्यूनतम २ प्रतिशत र… Read more »

ललितपुरको शंखुमा दुर्घटना

Posted On    Author    Category सामाजिक.

ललितपूर,२५ माघ । कोंज्योसोम गाउँपालिका २,शंखुस्थित लाँकुरीभन्ज्याङ बाचचौर सडक खण्डमा बिहीबार समान ढुवानी गर्ने आइचर दुर्घटना हुँदा सवारीका चालक राजन चौंलागाईको मृत्यु भएको छ । बा १ क ६७४० नम्बरको आइचर गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । चालकको मृत्यु भए तापनि अन्य सबै यात्रुहरु सकुशल रुपमा बाँच्न सफल भएका छन् ।… Read more »

चापागाउँमा मिनि रंगशाला

Posted On    Author    Category सामाजिक.

ललितपुर, गोदावरी नगरपालिकामा बन्न लागेको मिनि रंगशालाको सर्भे सुरु भएको छ। चापागाँउ टाखेलमा रहेको पुरानो ढुङ्गा खानीमा बन्न लागेको रंगशालाको सर्भे गत सोमबारबाट सुरु भएको हो। ललितपुर क्षेत्र नं १ प्रदेश ख का सांसद चेतनाथ संजेल र गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले सयुक्त रुपमा ड्रोन क्यामरा उडाएर सर्भेको उद्घाटन गरेका थिए। सुरुमा मिनि रंगशालाको… Read more »

नेपालले आज ओमानसँग प्रतिश्पर्धा गर्दै

Posted On    Author    Category खेल.

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ।पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च फर्ममा उत्रिनेछ।ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो। प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको ओमान पनि आज जितकै खोजिमा हुनेछ। नेपाल भने रनरेटका आधारमा तेस्रो स्थानमा छ। शुक्रबारै नामिवियाले केन्या… Read more »