काठमाडौं तीनकुनेमा बमको आशंका,बाटो बन्द

Posted On    Author    Category सामाजिक.

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा बम भएको आशंकामा बाटो बन्द भएको छ ।पुलमुनी बम भएको आशंकामा बाटो बन्द गरिएको हो । बम भएको नभएको पत्ता लगाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा आइपुगेको छ ।बम भएको आशंकामा सवारी साधन तीनकुने पुलमा चल्न दिइएको र्छैन । आज बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको थियो… Read more »

रेडक्रस सोसाइटीमा रोजगारीको अबसर, ४ देखि ९ तहसम्मको आबेदन खुल्ला

Posted On    Author    Category रोज्गार.

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले १७ जना कर्मचारी माग गरेको छ । सोसाइटीले ४ तहदेखि ९ तहसम्मका कर्मचारी माग गरेको हो । निर्देशक ९औं तहमा २ जना माग गरिएको छ भने, लेखा निर्देशक ९ औं तहमै १ जना माग गरिएको छ । त्यसको लागि २१ पुराभई ३५ बर्ष ननाघेको योग्यता पुगेका ब्यक्तिले आबेदन दिन सक्ने… Read more »

चापागाउँस्थित श्रीमाई बज्रवाराही मन्दिरको गजुर छैन किन ?

bajra bahari temple

Posted On    Author    Category कला.

ललितपुर, चापागाउँस्थित श्रीमाई बज्रवाराही देवीको मन्दिर अरुभन्दा भिन्न छ । सदरमुकामबाट आठ किलोमिटर टाढा रहेको यो मन्दिरको गजुर छैन । गजुर नराखिनुमा एक किंवदन्ती छ । पुजारी बासुदेव कर्माचार्यका अनुसार मन्दिरमा निर्माणका क्रममा गजुर राख्नुभन्दा अघिल्लो दिन राती तत्कालीन पुजारीलाई सपना भएछ । ती पुजारीलाई सपनामा कसैले बुलु गाउँको मान्छे मन्दिर अगाडिको चितामा जलाउन ल्याएका… Read more »

केएल टावरमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने

Posted On    Author    Category व्यापार.

काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाण्डौंको चाबहिलमा रहेको केएल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो । फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल… Read more »

यस्तो बन्दैछ नयाँ पाठ्यक्रम – कक्षा एकदेखि १२ सम्मको

Posted On    Author    Category शिक्षा.

काठमाडौं, फागुन १ । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको छ। शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो। ऐन संशोधन हुनुअघि विद्यालय तहमा एकदेखि तीनसम्म पूर्वप्राथमिक, पाँचसम्म प्राथमिक, आठसम्म निम्नमाध्यमिक, नौ र… Read more »

पाटनको ३०० वर्ष पुरानो घरमा एक रात सुतेको १० हजार रुपैया माथि

Posted On    Author    Category सामाजिक.

इतिहास बोकेका तर भग्नावशेष बन्न अग्रसर यी पूराना घरको भविष्य छैन भन्ने ठानिन्थ्यो । तर, अहिले यीनै पूराना घरहरु धन वर्षाको केन्द्र बनिरहेका छन् । थोत्रो र पूरानो थियो देवेन्द्र श्रेष्ठको घर । करिब तीन सय वर्ष पूरानो । जीर्ण थियो । घर हो पाटन मंगलबजार छेउको । पूराना घर भत्काएर वरिपरि धेरैले कंक्रिटको नयाँ… Read more »

केपी ओली सरकारको पहिलो निर्णय

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौँ, ३ फागुन। सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्तो शिक्षालय… Read more »

बालक हराएको सुचना: तपाइको एक सेयर हराएको बाबू भेटिन सक्छ

Posted On    Author    Category सामाजिक.

बालक हराएको सुचना: आफ्नै छोरा सम्झी १ सयर गर्नुहोला ,तपाइको एक सेयर हराएको बाबू भेटिन सक्छन र त्यस परिवारले तपाईलाई अरबौको धन्यवाद दिनेछन (भिडियो)सक्दो शेयर गरौ बालक हरायको सुचना कृपया कसैइले देख्नु भयो भने यो नम्बर मा सम्प्रक गरि दिनु हुन अनुरोघ गर्दछु  00977 -9816284505 >00977 – 9816284505 मा सम्पर्क गरि बुझाईदिनुहुन अनुरोध गर्दछौ ।… Read more »