कसरी पाइन्छ मासिक ५ हजार बिरामी भत्ता (कार्यविधिसहित)

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं,२४ माघ- बिरामीका लागि भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ पारित भएको छ। मिर्गौला रोगका बिरामी, क्यान्सरोगका बिरामी र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि उक्त भत्ता उपलब्ध गराउने गरी कार्यविधि पारित भएको हो । बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ नाम रहेको भत्ताको आर्थिक व्यवस्थापन कर कोषबाट हुनेछ । स्वास्थ्य कर… Read more »

हात्ती र कृष्णप्रसादको प्रेम

Posted On    Author    Category सामाजिक.

पवनकली सूँडले सानो ढुंगा टिपेर कृष्णलाई हान्छे । कृष्ण बुझ्छन्, पवनकलीलाई भोक लाग्यो । पवनकली विरामी हुन्छे, कृष्णले साथ छाड्दैनन् । पवनकली रिसाउँछे, कृष्ण फकाउँछन् । यस्तो छ सदर चिडियाखानाकी पोथी हात्ती पवनकली र फनित कृष्णप्रसाद आचार्यको सम्बन्ध । झापाका कृष्णप्रसादले आचार्यले २१ वर्षको उमेरमा २०४४ सालमा हात्ती स्याहार्ने जागिर खाए कोशी टप्पु वन्यजन्तु आरक्षमा… Read more »

बलियो बन्दै कागेश्वरी मनोहरा नगरपालिका !!

Posted On    Author    Category सामाजिक.

झण्डै ३ बर्ष टहरामा दिन गुजारेका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको आलापोटका भूकम्प प्रभावितहरूले धमाधम बलियो घर निर्माण सुरू गरेका छन् । बलियो घर कार्यक्रमको प्राविधिक र सामाजिक विकास अधिकृत सम्मिलित मोबाइल टोलीको परामर्शमा भूकम्प प्रतिरोधी घर निर्माणले गति लिएको छ । अन्य जिल्लाको तुलनामा काठमाडौंमा पुनर्निर्माणको कार्य ढिला सुरू भएको हो USAID Nepal National Society… Read more »

बुहारी ल्याएपछि छोराले किन बाआमालाई सहँदैनन् ?

Posted On    Author    Category सामाजिक.

काठमाडौँ — एउटी महिलाको साथ पाउँदैमा जन्मदाता बाबाआमाको सबै गुण चटक्कै बिर्सने कस्तो चलन ? बुहारीको रुपमा भित्रेकी महिलाले किन यो कुरा बुझ्दैनन् ? जब आफुले आफ्नो श्रीमानका बाबाआमा आफुलाई घाँडो भएर पाल्न सक्दिन, साथमा राख्न नसकेर जानाजान आश्रममा पठाउँछिन् । नेपालको पछिल्लो जनगणना (२०६८) अनुसार कुल जनसंख्याको करिव ९ प्रतिशत अर्थात २५ लाखभन्दा बढी… Read more »

भूत बनेर तर्साउनेको पर्दाफास, वास्तविक्ता खोज्न गरिएको स्टिङ अपरेसन सफल !

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – New24 न्युजको टिम सत्यतथ्य पत्ता लगाउन ललितपुरको टिकाथलीमा रहेको भुत  घर भनिने स्थानमा अहोरात्र खटिरहेको थियो। सोधपुछ र खोजि गर्दै जादा विश्वासै नलाग्ने तथ्यहरु बहिरिएको छ। हामीले झ्याल फुटाउने मानिसले ओप्पो (OPPO) मोबाइल प्रयोग गरेको र महिला देखा परेको भनेपछि घरपेटी अन्जाना उपाध्यायले उक्त मोबाइल तल्लो तलामा बस्ने ललिता चौधरीले बोक्ने बताएकी छिन्। साथै ललिता आफ्नो  मिल्ने साथी रहेको … Read more »

‘हुकिङ हटाऊ, महसुल उठाऊ’ अभियान, ३७८ ठूला ग्राहकको लाइन काटियाे

Posted On    Author    Category सामाजिक.

काठमाडौँ — ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले ९० लाख ६४ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ। लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको पाएपछि चोरी… Read more »

८ वटा फिडर सटडाउन गरिँदै,आज राति यी ठाउँमा हुँदैछ लोडसेडिङ !

Posted On    Author    Category सामाजिक.

काठमाडौं,माघ २२ – मेलम्ची खानेपानीको पाइप बिछ्याउनका लागि आज राजधानी केहि स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगंज-बूढानिलकण्ठ सडकखण्डको गंगालाल अस्पताल नजिक खानेपानीको पाइप बिछ्याउन लागेको हो । उक्त पाईप बिच्छायाउदाँ आठ वटा फिडरहरु आज राति सटडाउन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार महाराजगंज ११ केभी स्विचिङ स्टेशन फिडरबाट वितरित… Read more »

कुलमान घिसिङ बने मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने नेपाली

Posted On    Author    Category अर्थ.

काठमाडौं : तपाईँ मोबाइल कुराकानीमा कति पैसा सक्नुहुन्छ ? साताको १०० रुपैयाँ ? कि दिनको १०० रुपैयाँ ? वा यो भन्दा धेरै ? यसको जवाफ व्यक्तिपच्छे फरक-फरक हुन सक्छ। तर मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्तिको हामी तपाईँलाई चिनाउँदै छौँ। व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्ट पेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्ति… Read more »