इम्बोस्ड प्लेटको भाषा र डिजाइन नफेरिने, नजोड्नेलाई कारबाही

Posted On    Author    Category राष्ट्रीय समाचार, सामाजिक.

१९ मंसिर, काठमाडौं । अन्ततः सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट भाषा र डिजाइन नफेरिने भएको छ । सरकारले प्लेडको जडानलाई सुरुकै अवस्था र प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको छ । यसअघि भाषा र डिजाइन बदल्न भन्दै सरकारले गृहकार्य अघि बढाए पनि सम्भव नहुने निष्कर्ष निकाल्दै पुनः पहिलेकै निर्णयअनुसार इम्बोस्ड जडानलाई अनिवार्य गर्न थालेको छ । यसअनुसार… Read more »

डा. तोसिमा कार्कीले सदस्यबाट दिइन् राजिनामा

Posted On    Author    Category राजनीति, सामाजिक.

१९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजिनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । तर, काउन्सिलको… Read more »

गोदावरी नगरपालिकाको प्राङ्गणमा माटो परिक्षण शिविर कार्यक्रम उद्घाटन

Posted On    Author    Category Uncategorized, कृषि, सामाजिक.

गोदावरी नगरपालिकाको प्राङ्गणमा मिति २०७९ मंसिर १४ गते देखि १८ सम्म बिहान १० बजे देखि ३ बजे सम्म माटो परिक्षण शिविर कार्यक्रम उद्घाटन गर्नु हुँदै नगरप्रमुख श्री गजेन्द्र महर्जन ज्यु | साथै यहि मंसिर १९ गते बिश्व माटो दिवसको अवसरमा किसानहरुलाई नि:शुल्क कृषि चुन तथा माटो विश्लेषण प्रतिबेदन वितरण गर्ने योजना समेत रहेको जानकारी गर्दछौ… Read more »

नख्खु भैँसीपाटी सडकको स्थलगत भ्रमण गर्छौ : डा.तोसिमा कार्की

Posted On    Author    Category सामाजिक.

१३ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभातर्फ विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले नख्खु भैँसीपाटी सडकको स्थलगत भ्रमण गर्ने बताएकी छन् ।उनले यसरी सुरु गर्यौँ हामीले काम भन्दै फेसबुक स्टाटसमा आफुले सुरु गरेको कामको बारेमा उल्लेख गरेकी छन् ।

चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।

Posted On    Author    Category Uncategorized, सामाजिक.

ललितपुर गोदावरी नपा–११ चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा लाटोकोसेरो प्रजातिको दुर्लभ ‘मलाहा हुचिल’ देखिएको छ ।चराप्रेमी जय भण्डारीको क्यामरामा कैद हुचिल निकै आकर्षक लाग्दछ । ‘जादुगर’ चराले परिचित ‘मलाहा हुचिल’ लाटोकोसेरो प्रजातिको पक्षी हो । लुप्तप्राय: तर संरक्षित हुचिल जीव वैज्ञानिकलाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिण अफ्रिका र एसियाका केही… Read more »

ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीच आपसी किचलो, दशैं तिहारमा समेत तलब पाएनन्

Posted On    Author    Category शिक्षा, सामाजिक.

ललितपुर । गोदावरी नगरपालिका वडा – १२ ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीचमा आपसी झगडा को कुरा बाहिरीएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र महर्जनले शिक्षक नै द्वन्द्वतिर लागेपछि विद्यार्थीहरुले कस्तो शिक्षा पाउलान् भन्ने प्रश्न उठ्नु स्वभाविक रहेको भन्दै आफूले पुलको भूमिका निर्वाह गर्ने हुँदा विद्यालयको यो समस्याको समाधान खोजिरहेको बताउँछन् । प्राय… Read more »

पाटन र सुमेरुमा २ संक्रमितको निधन

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

१९ भदौं ०७७, ललितपुर । ललितपुरमा शुक्रबार २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौं १५ गतेदेखि सुमेरु अस्पतालमा उपचार गराई रहेका बारा निवासी ५५ बर्षिय पुरुषको निधन भएको छ । उनको विहान ७ ४५ बजे निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै सवास्थ्य कार्यालयले जनाएको छ । उनी कोरोना संक्रमित थिए… Read more »

विनोद चौधरीलाई – मलाई कोरोना पोजेटिभ देखियो

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्। चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’