वातावरण मूल्यांकन नगरिएका होटल र अस्पताललाई जरिवाना

Posted On    Author    Category स्वास्थ्य.

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वरिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितले सेतोपाटीलाई… Read more »

होस गर्नुस् है ! चैतदेखि यस्ता गाडी गुडाए ‘सीज’ गरिदेला

Posted On    Author    Category सामाजिक.

काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ । फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन्… Read more »

अब नेपालको आफ्नै भू-उपग्रह

Posted On    Author    Category बिज्ञान.

नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक इन्टिच्यूसनसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। भू-उपग्रहसम्बन्धी अध्ययन/अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका… Read more »

लेले–नल्लु क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगहरू सबै अवैध – जनप्रतिनिधि र प्रहरी नै सक्रिय

Posted On    Author    Category सामाजिक.

ललितपुर — लेले–नल्लु क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगहरू सबै अवैध छन् । रोडा, ढुंगा बोकेका ट्रिपरहरू चापागाउँ–सुनाकोठी–ढोलाहिटी सडक र नख्खु करिडोर भएर निर्बाध चलिरहेका छन् । शुक्रबार बा२ख ७०७७ नम्बरको ट्रिपर, ना२ख ९६२३ नम्बरको ट्रक र बा४ख नम्बरको ट्रिपरले ढुंगा तथा रोडा ओसारप्रसार गरिरहेका भेटिए । निर्माण सामग्री बोक्ने यी तीनवटा गाडी उदाहरण मात्र हुन् । लेले–नल्लु क्षेत्रमा… Read more »

काठमाडौंका कुन कुन स्थलमा धुम्रपान निषेध : बिक्री गरे १० हजार जरिवाना

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वास्थ्य र निरोगी महानगर बनाउने उद्देश्यले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन निषेध गर्ने तयारी गरेको छ। शुक्रबार महानगरले गरेको कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकामा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने व्यक्तिको संख्या दिन प्रतिदिन बढ्दै गएकाले यसलाई नियन्त्रण र नियमनगर्ने कानुन कार्यान्वयनमा नआएकाले महानगरपालिकाले यो कार्यक्रम गर्ने बताएका… Read more »

इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश

Posted On    Author    Category सामाजिक.

काठमाडौँ — सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई तत्कालका लागि सवारी साधानमा इम्बोष्ड नम्बर प्लेट जडान नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त आदेश दिएको हो। वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ट नम्बर प्लेटमा नेपाल लिपि प्रयोग नगरिएको र यसमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा ब्यवस्थाको जासूसी गर्न सकिने उल्लेख गर्दै तत्काल रोक्न… Read more »

कुलमानको योजनाः देशभर गाडी चार्जिङ स्टेसन स्थापना गर्ने

Posted On    Author    Category व्यापार.

काठमाण्डु – विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन सुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न भएका छन् । ऊर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहको सहयोगमा स्टेसन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न लागिएको घिसिङले बताए । ‘प्राधिकरणकै जग्गामा स्थापना गर्न सकिनेबारे अध्ययन थालेका छौं,’ घिसिङ भन्छन्,… Read more »

नयाँ क्रसर उद्योगलाई अनुमति नदिने – लालबाबु पण्डितको निर्णय

Posted On    Author    Category सामाजिक.

काठमाडौं : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नयाँ क्रसर उद्योगको अनुमति रोक्का गर्ने निर्णय गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले पहिलो निर्णय क्रसर उद्योगलाई अनुमति रोक्ने गरेका हुन्। मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले भने, ‘नयाँ क्रसर उद्योगलाई अनुमति नदिने निर्णय भएको छ। पुराना क्रसर उद्योगले समेत वातावरणमा प्रतिकुल… Read more »