पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

Posted On    Author    Category व्यापार.

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दु/दुई, हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए। बृद्धि भएको मूल्य विहीवार राति १२ बजेपछि कार्यान्वयनमा आउने छ। मूल्य बढेपछि पेट्रोलको… Read more »

सुनाकोठी, ठेचो, लेले, चापागाउं ‘ब्ल्याक आउट’ गर्छौं : कुलमान

Posted On    Author    Category अर्थ.

नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठित रूपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठित रूपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए। ‘राजधानीकै उपभोक्ता संगठित रूपमा… Read more »