नवराज सिलवालको चुनौती “सक्छौ भने मलाई जेल हाल” (धमलाको हमला भिडियो)

Posted On    Author    Category साक्षात्कार.

सुनौलो नेपाल/काठमाडौँ – पछिल्लो समय निकै चर्चामा रहेका नवराज सिलवालले ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा आफु गृहमन्त्रीका लागी योग्य भएको बताएका छन् ।  बाम गठबन्धनले आफुलाई योग्य ठानेर जिम्मेवारी दिए कुशलता पुर्वक बहन गर्ने बताएका छन् । आफुलाई आइजीपी बनाउन रोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा मात्र भएको बताएका छन्  ।  कांग्रेसका धेरै नेताहरु आफ़्नो पक्षमा हुदाँ हुदै पनि देउवाले… Read more »

बज्रबाराही नगरपालिकाकाे तेस्राे नगर परिषद यही पुस २५ गते विहान ७:३० बजे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

Posted On    Author    Category साक्षात्कार, सामाजिक.

माननीय उपप्रधान एव गृह मन्त्री विमलेन्द्र निधिकाे प्रमुख अातिथ्यतामा बज्रबाराही नगरपालिकाकाे तेस्राे नगर परिषद यही पुस २५ गते विहान ७:३० बजे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने गरि कार्यक्रम हुने भएकाेले सम्पूर्ण नगरबासी , पत्रकार मित्र सवैलाई फूलबारी पाटी प्यालेश बज्रबाराहीमा सवै नगरवासीहरूमा गरिमामय उपस्थितिका लागि अनुराेध छ

अब तीनपटकसम्म लगातार लाइसेन्सको ट्रायल दिन पाइने

Posted On    Author    Category साक्षात्कार, सामाजिक.

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ। एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो। संशोधित नियमावलीमा एकपटक लिखित… Read more »

कुमार नगरकोटी – तन र मन मिलेपछि ‘हु केयर्स’ !

Posted On    Author    Category कला, साक्षात्कार.

कथाकार/उपन्यासकार कुमार नगरकोटीले प्रयोगवादी लेखनमा आफ्नो छुट्टै परिचय बनाएका छन् । प्रायः अँध्यारा गल्ली र सुनसान घाटतिर घुम्न रुचाउने उनी रचनामा पनि त्यस्तै परिवेश उतार्छन् । स्कुलमा अंग्रेजी शिक्षकको जागिर छाडेर केही वर्षयता उनी पूर्णकालीन लेखनमा सक्रिय छन् । देश र समाजको समसामयिक विषयमा कमै लेख्ने उनी ‘लेखक समाजको दुःख मात्र लेखेर बस्ने अभिशप्त प्राणी… Read more »

प्रेरणादायक प्रयासको परिणाम

Posted On    Author    Category साक्षात्कार.

महावीर पुन पनि नेपाल वायरलेस सञ्जाल परियोजना रूपमा चिनिने यो हिमालय को रिमोट क्षेत्रमा विकास गर्न वायरलेस प्रविधिहरू लागू मा आफ्नो व्यापक कामको लागि चिनिने नेपाली शिक्षक छ।

जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा

विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकामा फैलिरहेको जिका भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संकटकालको रुपमा घेाषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसको समस्या समाधानका लागि अन्तराष्ट्रिय स्तरमा प्रयासलाई तिव्र पार्नु आवश्यक छ । जिका भाइरस संक्रमणको बारेमा छलफल गर्नका लागि स्विजरल्याण्डको जेनेभामा डब्लुएचओको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो । संगठनका अनुसार जिका… Read more »