ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीच आपसी किचलो, दशैं तिहारमा समेत तलब पाएनन्

Posted On    Author    Category शिक्षा, सामाजिक.

ललितपुर । गोदावरी नगरपालिका वडा – १२ ठेचोमा अवस्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरु बीचमा आपसी झगडा को कुरा बाहिरीएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र महर्जनले शिक्षक नै द्वन्द्वतिर लागेपछि विद्यार्थीहरुले कस्तो शिक्षा पाउलान् भन्ने प्रश्न उठ्नु स्वभाविक रहेको भन्दै आफूले पुलको भूमिका निर्वाह गर्ने हुँदा विद्यालयको यो समस्याको समाधान खोजिरहेको बताउँछन् । प्राय… Read more »

कम्प्युटर स्लो अनि ह्याङ भयो ? यसरी समाधान गर्नुहोस्

Posted On    Author    Category प्रौद्योगिकी, शिक्षा.

काठमाडौं । तपाईं नियमित रुपमा कम्प्युटर अथवा ल्यापटप चलाउनुहुन्छ भने पक्कै पनि स्लो तथा ह्याङ हुने समस्या बेहोरेकै हुनुपर्छ । लकडाउनको अहिलेको समयमा घरबाटै काम गर्नुपर्दा यो समस्याले अझ सताएको हुनसक्छ । कम्प्युटरमा देखिने सामान्य किसिमका समस्या समाधानका लागि समेत सर्भिस सेन्टरमा देखाउन पुग्ने कतिपयको बानी हुन्छ । थोरै जानकारी राख्ने हो भने कतिपय त्यस्ता… Read more »

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू

Posted On    Author    Category Uncategorized, शिक्षा.

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ । यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका लागि घोषणा गरिएको छ । मे १ तारिखदेखि पहिलोपटक अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यो नयाँ नियम लागू गरेको हो । अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न… Read more »

तीन दिन विद्यालय बन्द,

Posted On    Author    Category शिक्षा.

काठमाडौं – संघीय संसदमा पेश गरिएको संघीय शिक्षा विधेयक–२०७५ को मस्यौदामा झण्डै डेढ दशकदेखि कार्यरत राहत शिक्षकहरूलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै नेपाल राहत शिक्षकहरू आन्दोलनमा उत्रिने भएका छन् । सरकालाई दिएको समयसिमा भित्रपनि आफ्नो मागप्रति सरकाले वेवास्ता गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले रिसेन्ट नेपाललाई बताए… Read more »

विदेशमा नर्सिङ पढ्न अब काउन्सिलको स्वीकृति अनिवार्य

Posted On    Author    Category शिक्षा.

काठमाडौं, २७ फागुन । नर्सिङ पढ्न विदेश जाने विद्यार्थीले नेपाल नर्सिङ काउन्सिलबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । विदेशमा नर्सिङ पढेर आएका विद्यार्थीको गुणस्तरलाई ध्यानमा राखी नियमन गर्ने उदेश्यले नेपाल सरकारले सचिवस्तरीय निर्णय गरी सो नियम लागू गरेको हो । विदेशमा नर्सिङ पढ्न जाँदा अध्ययन स्वीकृति लिनुपर्ने प्रावधान १८ फागुनमा बसेको सचिवस्तरीय बैठकले निर्णय गरेको… Read more »

यस्तो बन्दैछ नयाँ पाठ्यक्रम – कक्षा एकदेखि १२ सम्मको

Posted On    Author    Category शिक्षा.

काठमाडौं, फागुन १ । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको छ। शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो। ऐन संशोधन हुनुअघि विद्यालय तहमा एकदेखि तीनसम्म पूर्वप्राथमिक, पाँचसम्म प्राथमिक, आठसम्म निम्नमाध्यमिक, नौ र… Read more »

जग्गा नापमानसम्बन्धि यी जानकारी तपाईंलाई छ ? जानी राखे राम्रो

Posted On    Author    Category शिक्षा.

जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।… Read more »

किन लसुन र प्याज खाँदैनन् ब्राहम्ण ? यस्तो छ वैज्ञानिक कारण

Posted On    Author    Category शिक्षा.

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् । तपाईले पनि विभिन्न ठाउँमा देख्नुभएका छ होला, ब्राह्म्णहरु प्राय बाहिर खादैनन् । बाहिर पकाइएको खानामा… Read more »