प्लाष्टिकको चामल पहिचान गर्ने ४ सरल तरिका

Posted On    Author    Category सामाजिक.

एजेन्सी – आजभोली प्लाष्टिकको चामल आईरहेको कुरा हामीले जताततै सुनिरहेका हुन्छौँ । नक्कली चामलको प्रयोग स्वास्थ्यको लागि निकै नै हानिकारक छ । यसले प्रजनन प्रणालीमा बाधा पुर्याउनुको साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ । त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै नै जरुरी छ । आज हामी तपाईंलाई यसैबारेमा जानकारी दिन्छौं । तपाईंले प्लाष्टिकको चामल हो वा… Read more »

राजकुलो छेउमा घडेरी किन्नुभएको छ ? छ भने घर बनाउन नपाइन सक्छ

Posted On    Author    Category सामाजिक.

काठमाडौं । केही सस्तो पाइने वा दलालको भरमा परेर खोला किनारको जग्गा किन्नु भएको छ ? छ भने त्यो जग्गामा घर बनाउन नपाइन पनि सक्छ । सरकारले खोला किनारमा घर बनाउन नयाँ मापदण्ड तोकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न खोला र नदीको आधार निश्चित जग्गा छोडेर मात्रै घर बउनाउनु पर्ने नयाँ नियमका कारण तपाइले घर… Read more »

महर्जन, राणा, घिमिरेद्वय र मुल महासमिति सदस्यमा सर्वसम्मत

Posted On    Author    Category सामाजिक.

ललितपुर । लामो समय विवादमा रहेको नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नंं. १ को महासमिति सदस्य टुँगो लागेको छ । ललितपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति राजन घिमिरेको अध्यक्षतामा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति सर्वसम्मत रुपमा टुँग्याएको हो । महासमिति सदस्यहरुमा ललितपुर जिल्लामा नै सबैभन्दा बढी मत ल्याई महाधिवेशन पं्रतिनिधि बनेका मीनकृष्ण महर्जन, उदयशमशेर राणा, मथुराप्रसाद… Read more »

रबि लामिछानेको प्रश्नले शननी फैलियो

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाण्डौ १९ माघ–भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराज विदेशमन्त्री स्वराज दुई दिने भ्रमणका क्रममा नेपालमा छिन् । उनले बिहीबार एमाले अध्यक्ष केप ओलीसँग भेटवार्ता गरेकी छिन् ।शुक्रबार स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन्… Read more »

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

Posted On    Author    Category सामाजिक.

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्। स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिकाको मस्यौदामा १२ वर्षभन्दा माथिकाको हकमा सिट क्षमताबराबर… Read more »

अबदेखि २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने

Posted On    Author    Category सामाजिक.

काठमाडौंं । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना… Read more »

ललितपुरको भट्टेडाडाँमा जडान राडारले सुरु गर्यो नेपाल आउने जहाजको निगरानी

Posted On    Author    Category Uncategorized.

काठमाडौं ।  गरिएको राडारले आजबाट नेपाली हवाई आकाशको निगरानी सुरु गरेको छ । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रुपमा आज बिहिबार देखि राडारले निगारी सुरु गरेको हो । मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स… Read more »

‘मुसा आतंक’ जहाज ग्राउन्डेड

Posted On    Author    Category सामाजिक.

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो। उडानकै क्रममा  एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे। लगत्तै हल्ला खल्ला भयो। यो कुरा चालक दलसम्म पुग्यो। यो खबर सुशील भट्टराईले आजको नागरिक दैनिकमा लेखेका छन्। अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन… Read more »