
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ३० वर्ग फुटभन्दा ठूला परिचय पाटी (साइन बोर्ड)हरु हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सूचना जारी गर्दै महानगरभित्र रहेका सरकारी तथा गैर सरकारी निकाय, व्यावसाय वा कार्यालयले आफे परिसरमा राखेका ३० वर्ग फुटभन्दा ठूला बार्ड हटाउन भनेको हो । महानगरले सम्बन्धित पक्षले साइन बोर्ड नहटाएमा महानगरले हटाउने र… Read more »