भूत बनेर तर्साउनेको पर्दाफास, वास्तविक्ता खोज्न गरिएको स्टिङ अपरेसन सफल !

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – New24 न्युजको टिम सत्यतथ्य पत्ता लगाउन ललितपुरको टिकाथलीमा रहेको भुत  घर भनिने स्थानमा अहोरात्र खटिरहेको थियो। सोधपुछ र खोजि गर्दै जादा विश्वासै नलाग्ने तथ्यहरु बहिरिएको छ। हामीले झ्याल फुटाउने मानिसले ओप्पो (OPPO) मोबाइल प्रयोग गरेको र महिला देखा परेको भनेपछि घरपेटी अन्जाना उपाध्यायले उक्त मोबाइल तल्लो तलामा बस्ने ललिता चौधरीले बोक्ने बताएकी छिन्। साथै ललिता आफ्नो  मिल्ने साथी रहेको  पनि अन्जनाले स्वीकार गरिन् ।

भूत प्रीत केहि नभको न्युज२४ द्वारा प्रमनित 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *