भैसेपती तलिम केन्द्र को सहयोग बाट सन्चलित तलिमका झालक हरु ।

भैसेपती तलिम केन्द्र को सहयोग बाट सन्चलित चौ तलिमका झालक हरु । भैसेपती तलिम केन्द्र को सहयोग बाट सन्चलित चौ तलिमका झालक हरु । भैसेपती तलिम केन्द्र को सहयोग बाट सन्चलित चौ तलिमका झालक हरु ।

निशुल्क तालिम!

Posted On    Author    Category शिक्षा, सामाजिक.

यहि आउदोँ जेष्ठ १५ गते सोमबारको दिन बाट यस आउटलाईन्स रिसर्च एण्ड डेभलपमेन्ट प्रा.लि. ले पाटन लोकल टुर गाइड सम्बन्धि तालिम सञ्चालन गर्न लागेको हुँदा तलका लक्षित वर्गहरुमा पर्ने इच्छुक महानुभावहरूले छिट्टै सम्पर्क गर्नु होला। लाभान्वित वर्ग : – साबिक ल. पु. उ. म. न. पा. को वडा १६,१८,२१ र २२ मा बसोबास गर्ने व्यक्ति… Read more »

जेठ १६ गतेबाट जथाभावी बाटो काट्नेलाई प्रहरीले तीन घण्टा थुन्ने !

Posted On    Author    Category सामाजिक.

ललितपुर, जेठ – तपाई सडकमा जथाभावी बाटो काट्दै त हुनुहुन्न ? यदि त्यसो हो भने तपाईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टासम्म थुन्न सक्छ । ट्राफिक प्रहरीले आगामी जेठ १६ गतेबाट उपत्यकामा जेव्राक्रस र आकाशे पुल भएका स्थानमा ति स्थानको प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिएर कडा कारवाहीको भागिदार बनाउने नीति लिएको हो ।… Read more »

सिभिल बैंक खुशीको योजनाः आस्वा निशुल्क, ब्याज १३ प्रतिशत

Posted On    Author    Category अर्थ, व्यापार.

काठमाडौं । सिभिल बैंकले ग्राहकका ‘सिभिल बैंक खुशीका योजना’ ल्याएको छ । योजना अन्तर्गत बैंकले ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । साथै, बैंकले बचत खातामा ८.२५ प्रतिशत वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने जानकारी दिएको छ ।

चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!!

Posted On    Author    Category सामाजिक.

चार पुस्ता सेवामा समर्पित!!! उदारमन! नेपालीको धन!! चिउरा,खाने तेल,चिनि ,चियापत्ती,नून, पुष्टकारी,साबुन जस्ता अत्यावश्यक सामाग्री अर्पण—-गोदावरी न.पा. वडा नं. १२, ठेंचो, ललितपुर निवासी श्री कन्चन डंगोल र श्री मीना महर्जन ले आफ्नी छोरी सुश्री लिञ्जा महर्जनको सातौं जन्मदिनको पावन दिनमा हात्तीवन स्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामाग्री अर्पण गर्नु भएको छ। सो अवसरमा श्री कञ्चनज्यूकि हजुरआमा श्रीकण्ठमाया… Read more »

महावीर पुन आफूले पाएको पदक बेच्दै आविष्कार केन्द्रका लागि

Posted On    Author    Category सामाजिक.

महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम संकलन गर्न आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएका पदकहरू बिक्री गर्ने भएका छन्। पुन आफूले पाएका दुई वटा राष्ट्रदीप पदक, डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार, फिलिपिन्सबाट पाएको रामोन म्यागसेसे पदक, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदक संग्रह गर्न चाहनेले सम्पर्क… Read more »

पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

श्री बाल कुमारी माध्यमिक बिद्यालयमा आज पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न सप्पन्न गरियो !!

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Posted On    Author    Category सामाजिक.

काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो । मन्त्रालयमा अनुसार विहीवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको हो । Source news24nepal.tv