ललितपुरको छम्पिमा बृद्धको हत्या, कुकुरको सहयोगमा पक्राउ परे म्यादी प्रहरी

Posted On    Author    Category अपराध.

ललितपुरको छम्पिमा म्यादी प्रहरीले एक जना बृद्धको हत्या गरेका छन् । छम्पि ९ का ५४ वर्षीय दीपक परियारको हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुली घर भइ चापागाउँमा खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको छ। मापसे सेवन गरेर बाटोमा हिँडदाँ दुइजनावीच झगडा भएको र ढुंगाले हानेर पाख्रिनले परियारको हत्या गरको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए। परियारको… Read more »

अस्ट्रेलीया पढ्न आएको छोरोको समय सान्दर्भीक चिट्ठी

Posted On    Author    Category शिक्षा, सामाजिक.

प्यारी आमा साष्टङ दण्डवत प्रणाम पत्तै नपाई ६ महिना बितेछ। अस्ट्रेलीया आएको थाहानै पाईएन। प्लस टु सक्न नपाउँदै पासपोर्ट बनाउन पठाउनु भयो। अब के गर्छस् करियर बनाउन पर्छ। खाली लखर लखर हिडेर जिन्दगी चल्दैन भन्दै आफै लगेर कन्सल्ट्यान्सीको दाईलाई छोरोलाई अस्ट्रेलीया पठाउन पर्यो भनेर जिम्मा लाईदिनु भयो। साँच्चै भन्नु पर्दा जिवनका यौवनका फुलहरुमा भर्खर कोपीलामात्रै… Read more »

जग्गा सम्बन्धी आधिकरिक निकाय “नापी बिभाग” को तर्फ बाट सर्भसाधारणले जान्नै पर्ने कुराहरु

Posted On    Author    Category अर्थ, शिक्षा.

जग्गा सम्बन्धी आधिकरिक निकाय “नापी बिभाग” मिनभवन को तर्फ बाट सर्भसाधारणले जान्नै पर्ने कुराहरु

भुकम्प पीडितहरुलाइ नक्शा पास गर्न ७५% छुट

Posted On    Author    Category सामाजिक.

गोदावरी नगरपालिका निर्बाचित मेयर गजेन्द्र महर्जन द्वारा सपथ ग्रहण पछि पहिलो निर्णय भुकम्प पीडितहरुलाइ नक्शा पास गर्न७५%छुट गोदावरी नगरबाशीहरुलाई खुशीको सुरुवात  

ललितपुर महानगरमा काँग्रेसका महर्जन विजयी

Posted On    Author    Category Uncategorized, राजनीति.

ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो । महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख… Read more »

सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न

Posted On    Author    Category अर्थ, व्यापार, सामाजिक.

सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न जेठ ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच अन्तर बैंक भुक्तानी प्रणाली सम्झौता सम्पन्न भएको छ । यस सम्झौता सँगै अब नेपाल क्लियरिङ हाउस मार्फत राष्ट्रिय सहकारी बैंकमा आवद्ध रहेका सदस्य सहकारी संघ संस्थाहरुले अन्तर बैंक भुक्तानी प्रणाली मार्फत रकमान्तर गर्न… Read more »

सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित

Posted On    Author    Category राजनीति, सामाजिक.

यस ठेचोको छिमेकी सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ।

निद्रा नलाग्ने कारण समाधानका उपाय

Posted On    Author    Category स्वास्थ्य.

व्यस्त जीवनशैली तथा तनावका कारण अहिले धेरै मानिसमा अनिद्राको समस्या देखिन थालेको छ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई पर्याप्त मात्रामा निदाउन नसक्नु भनी परिभाषित गरेको छ मानिसले निद्रा राम्ररी पूरा गर्न नपाउँदा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू निम्तिन सक्छन् । व्यक्तिको उमेर,… Read more »