गोदावरी नगरपालिकाको मतगणनामा लफडा, मतपेटिकामा दुलो भेटियो

Posted On    Author    Category राजनीति, सामाजिक.

काठमाडौं, जेठ ३– ललितपुरको गोदावरी नगरपालिकाको मतगणना कार्य अवरुद्ध बनेको छ । १२ नम्बर वडाको मतगणनाका क्रममा बुधबार बिहान ठेँचु मतदान केन्द्रको मतपेटिकामा दुलो भेटिएपनि विवाद उत्पन्न भएको बताइएको छ । पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष रामहरि कार्कीले एक मतपेटिकामा दुई बाई दुई इन्चको दुलो भेटिएसँगै स्थानीय राजनीतिक दलहरुको विरोधपछि मतगणना कार्य स्थगित भएको बताए ।… Read more »

पोखरा जाने राजमार्ग दैनिक ३ घण्टा बन्द हुने

Posted On    Author    Category सामाजिक.

मुग्लिङ पोखरा सडक खण्ड ७ दिनका लागि दैनिक ३ घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तरगतको मुग्लिङपुलदेखि आँबुखैरेनी बीचको स्थानमा पहिरो रोकथामका लागि सडक बन्द गरिन लागेको हो । पहिरो रोकथामका क्रममा पहिरोबाट ढुंगा खस्न सक्ने हुँदा सडक प्रयोगकर्ताको सुरक्षाको लागि जेष्ठ ४ देखि १० गतेसम्म दैनिक ११ बजेदेखि २ बजेसम्म सडक बन्द… Read more »

सावधान: ‘Ransomware’ भाइरस खतरनाक फैलाउने; कम्प्युटर प्रयोगकर्ता सतर्क रहनु होला

Posted On    Author    Category अपराध, सामाजिक.

सावधान: ‘Ransomware’ भाइरस खतरनाक फैलाउने; कम्प्युटर प्रयोगकर्ता सतर्क रहनु होला थप जानकारी को लागि तलको भिडियो हेर्नु होल रन्द्सोम्वेर विरुस भनेको क हो एस्लए क गर्छ र कसरी बच्न सकिन्छ

कांग्रेस पहिलो, एमाले दोस्रो: कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

Posted On    Author    Category राजनीति.

२ जेठ, काठमाडौं । बैशाख ३१ गते सम्पन्न प्रथम चरणको चुनावको अन्तिम परिणाम धमाधम आउन थालेको छ । २३ स्थानीय तहको नतिजा हेर्दा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा विजेता बनेका छन् । २३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ९ स्थानमा जित हात पारेको छ भने एमालेले ७ स्थानमा जितेको छ । त्यस्तै माओवादी अहिलेसम्म ६… Read more »

भूकम्पले भत्किएको काष्ठमण्डपको पुनर्निर्माण जनताले नै गर्ने

Posted On    Author    Category सामाजिक.

काठमाडौं । बसन्तपुरमा रहेका काष्ठमण्डप मन्दिर पुनर्निर्माण गर्न ४ पक्षीय समझदारी भएको छ । शुक्रबार काष्ठमण्डपको पुनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानबीच समझदारी भएको हो । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यमलाल भुषाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्वरराज पौडेल र काष्ठमण्डप पुनर्निर्माण अभियानका… Read more »

डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्

Posted On    Author    Category सामाजिक.

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने… Read more »

पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती

Posted On    Author    Category सामाजिक.

पोखरा- पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ। राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ… Read more »