तालिम सकियो पोसाक छैन

Posted On    Author    Category सामाजिक.

‘गर्मीमा ज्यान फालेर तालिम गरियो,’ धुर्कोट गाउँपालिका–१ का म्यादी प्रहरी सुरज जिसीले भने, ‘चुनाव होला जस्तो लाग्दैन ।’ स्थानीय निर्वाचन सरेपछि उनले शंका व्यक्त गरे । फुर्सदको समय देश सेवामा समर्पित हुने विश्वास लिएका जिसीले भने, ‘लगभग तालिम सकियो, कहाँ जाने र के गर्ने केही जानकारी आएको छैन ।’ उनले भने, ‘नियुक्ति र पोसाक पनि… Read more »

निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने

Posted On    Author    Category राजनीति.

आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने बताउँदै नेपाली सेनाको टोली… Read more »

वैशाख २५ देखि जेठ ३ गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुला

Posted On    Author    Category सामाजिक.

वैशाख २२, २०७४- आउँदो वैशाख २५ देखि जेठ तीन गतेसम्म नारायणघाट-मुग्लिन सडक २४ सै घण्टा खुल्ने भएको छ । स्थानीय चुनावमा आवत जावत गर्न सहज होस भनेर नारायणगढ मुग्लिन सडक आयोजनाले २४ सै घण्टा खुल्ला गरिएको जनाएको छ । अहिले उक्त सडकखण्ड बिहान १० देखि दिउँसो ४ बजेसम्म दिनकै बन्द हुँदै आएको छ । आयोजनका… Read more »

आयल निगमले नै तेल ठगेको पुष्टि

Posted On    Author    Category व्यापार.

इन्धन बोक्ने ट्यांकरको गलत क्यालिब्रेसन हुँदा पेट्रोल पम्पहरूले कम इन्धन पाउने गरेको अनुगमनको निष्कर्ष नेपाल आयल निगमले उपत्यकाका पेट्रोल पम्पलाई तेल ठगेको (भनिएको परिमाणभन्दा कम इन्धन वितरण गर्ने गरेको) भेटिएको छ । साताअघिदेखि भएको अनुगमनले इन्धन बोक्ने ट्यांकरको गलत क्यालिब्रेसन हुँदा पेट्रोल पम्पहरूले निगमले भनेभन्दा कम इन्धन पाउने गरेको देखिएको हो । पम्प व्यवसायीले निगमबाट… Read more »

४ वर्षमा फास्ट ट्रयाक निर्माण सक्ने प्रस्ताव

Posted On    Author    Category सामाजिक.

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी एकैसाथ निर्माण अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं तराई दु्रतमार्ग (फास्ट ट्र्याक) ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । मन्त्रालयले आइतबार गरेको प्रस्तावमा आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरेर एकैसाथ निर्माण कार्य अघि बढाउने उल्लेख छ । फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनाले पाउँदै… Read more »

श्रमशक्ति जति विदेशमा

Posted On    Author    Category अर्थ.

काठमाडौं- मजदुर हक–हितको पक्षमा चर्को नारा लगाउँदै सोमबारदेशभर श्रमिक दिवस मनाइयो। यो वर्षको श्रमिक दिवसमा पनि विगतमा झै आठ घन्टा काम, आठ घन्टा आराम तथा आठ घन्टा मनोरञ्जन हुनुपर्ने भाग सहित टे्रड युनियनहरुले ठाउँठाउँमाकार्यक्रम गरे। अधिकांश ट्रेड युनियनका कार्यक्रममा विभिन्न दलका नेता पुगेर श्रमिक हक, अधिकारको पक्षमा चर्को भाषण गरे। कृषि, पर्यटन, जलविद्युत् उत्पादनलाई जोड… Read more »

जेठ १ गतेदेखि यातायात व्यवस्था विभागमै सवारी ट्रायल

Posted On    Author    Category सामाजिक.

काठमाडौं- यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपांग्रे सवारीको ट्रायल(प्रदर्शन परीक्षण) सेन्टर सञ्चालन गर्ने भएको छ। विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपांग्रे सवारीको पनि ट्रायल लिन लागिएको हो। यसअघि सो ठाउँमा मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो। विभागले अहिले रामशाहपथस्थित नेसनल ट्रेडिङ कार्यालय परिसरमा ट्रायल सेन्टर सञ्चालन गर्दै आएको छ। सवारी अनुमतिपत्र (लाइसेन्स)… Read more »

वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा

Posted On    Author    Category शिक्षा, सामाजिक.

काठमाडौँ, वैशाख २० गते । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय… Read more »