अवैध सामानले भरिएको ट्रक प्रहरी नियन्त्रणमा

Posted On    Author    Category अपराध.

रौतहट– अवैध सामानले भरिएको एउटा ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर ल्याएइको कपडाजन्य सामानले भरिएको ट्रक भन्ने सूचनाको आधारमा रौतहट प्रहरीले ना १ ख ८३७१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो। पक्राउ गरिएको ट्रकलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ। ट्रकभित्र कपडा, स्पेय पार्टस, भाँडाकुँडा लगायतका सामग्री रहेको प्रहरीले जनाएको छ। ट्रकमा रहेको… Read more »

निर्वाचनमा सुरक्षा मजबुत

Posted On    Author    Category राजनीति.

जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । जिल्लामा रहेका… Read more »

अवैध बाटो हुँदै दुबई पुगेको १२ महिला डिपोर्ट

Posted On    Author    Category सामाजिक.

पर्यटक भिसामा खाडी र मलेशिया जाने कामदारमाथि कडाई गरेपछि तस्करहरुले अवैध बाटो प्रयोग गर्न थालेका छन् । भारत हुँदै दुबई पुगेका १२ महिला मंगलबार डिपोर्ट भएर काठमाडौं फर्केपछि मानव तस्करीको पछिल्लो कदम खुलेको हो । स्रोतका अनुसार दुबईमा मात्रै झण्डै एक सयको हाराहारीमा नेपाली महिलाहरु अलपत्र परेका छन् । ति सबै भारतको बाटो हुँदै ‘सेटिङ’मा… Read more »

ललितपुरको महालक्ष्मी स्थानमा आगलागी, तीन घाइते

Posted On    Author    Category सामाजिक.

ललितपुर – ललितपुरको महालक्ष्मीस्थानमा बुधबार विहान आगलागी हुँदा तीन जना घाइते भएका छन् भने १ करोड भन्दा बढी धनमालको क्षति भएको छ । घाइते हुनेमा ३५ वर्षीया सुशीला सापकोटा, उनका १२ वर्षीय छोरा सुलभ र १४ वर्षीया छोरी सुदिक्षा रहेका छन् । आगलागी भएपछि छोरा र छोरीलाई लिइ तीन तलाबाट हामफाल्दा सुशिला गम्भिर घाइते हुन… Read more »