सिभिल बैंक खुशीको योजनाः आस्वा निशुल्क, ब्याज १३ प्रतिशत

Posted On    Author    Category अर्थ, व्यापार.

काठमाडौं । सिभिल बैंकले ग्राहकका ‘सिभिल बैंक खुशीका योजना’ ल्याएको छ । योजना अन्तर्गत बैंकले ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ ।

साथै, बैंकले बचत खातामा ८.२५ प्रतिशत वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *