ललितपुरको लुभुमा १२/१२ पिलर सिस्टम आकर्षक बंगला बिक्रीमा

Posted On    Author    Category व्यापार, सामाजिक.

ललितपुरको लुभुमा १२/१२ पिलर सिस्टमले ४ आना २ पैसामा गत वर्ष मात्र बनेको भुकम्प प्रतिरोधी साढे २ तले आकर्षक बंगला बिक्रीमा !!! घरको पूर्ण विवरण , मूल्य तथा घर धनीको सिधा सम्पर्क फोन, फोटो वा लिंकमा क्लिक गरि घर जग्गा नेपालको वेबसाइटमा हेर्न सक्नु हुनेछ /   Click for More Details

पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती

Posted On    Author    Category सामाजिक.

पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ। राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ दरका नक्कली… Read more »

चापागाउमा आज बिहान नेपाली कांग्रेस को बिजय रीयाली

Posted On    Author    Category राजनीति, सामाजिक.

शनिबार ललितपुर – चापागाउमा आज बिहान नेपाली कांग्रेस को बिजय रीयालीको केही झलकहरु | नव नियुक्त गोदावोरीका मेयर श्री गजेन्द्र महर्जन को सुवागत भब्य रुपमा गरियो  

भरतपुरमा गोली प्रहार गरी लुटपाट

Posted On    Author    Category अपराध.

भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उहाँकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो… Read more »

बुथ कब्जाको भिडियोः प्रहरीकै अगाडि धमाधम छाप हान्दै, पट्याएर बाक्सामा राख्दै

Posted On    Author    Category राजनीति, सामाजिक.

काठमाडाैं। स्थानीय तह निर्वाचनको पहिलो चरणको मतदानमा दोलखामा बुथ क्याप्चर गरेर मत हालिएको भिडियो सार्वजनिक भएको छ ।   source : http://www.arthasarokar.com

गोदावरि नगरपालिकाको मेयरको पदमा

Posted On    Author    Category राजनीति, सामाजिक.

यस ठेचो निवाशि श्री गजेन्द्र महर्जन  ज्यु लाई गोदावरि नगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई। यहाँको कार्यकाल सफल, अशल र बैधानिक रहन्छ भन्ने हामी विश्वाशत छौं। बिकास निर्माणले तिब्र गती लिउन् , सफलताले गगन चुमून्, शुभकामना।   गोदावरी नगरपालिकामा मेयर र उपमेयरको विजयी घोषणा पछिको दृश्य

दाहालले जेठ ८ मा राजीनामा गर्ने

Posted On    Author    Category राजनीति.

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘भोलि (बिहीबार) या पर्सि (शुक्रबार) यो हिउँदे अधिवेशन… Read more »

दुर्घटनामा तीन जनाको मृत्यु

Posted On    Author    Category सामाजिक.

यात्रुवहाक बसले विपरीत दिशाको मोटरसाइकललाई ठक्कर दिदा बुधबार साँझ शिवसताक्षी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । मे ७ प ४४४२ नम्बरको मोटरसाइकलका चालक शिवसताक्षी ८ का ३५ बर्षीय युवराज खरेल र पछाडी सवार २६ बर्षीया साबित्रा संग्रौलाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्ग पूर्व जाँदै गरेको मे १ ख २५३३ नम्बरको बसले वडा नं…. Read more »