एयरबस भष्टचार काण्ड, क-कस्ले, कति-कति खाए ?

sugat-ratna-kanckar

Posted On    Author    Category Uncategorized.

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा क कस्ले कति कति रकम बुझे कति खाए भन्ने समाचार बाहिर आएको छ । हाम्रो इकोनोमीलाई प्राप्त जानाकारी अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ७५ करोड, बोर्ड अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई ७५ करोड, पर्यटन मन्त्रालयका सचिवहरू शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटाले जनही २०, २०… Read more »

नेपालमा रहेका भारतीय नोटमा प्रतिबन्ध

new_Indian_currency

Posted On    Author    Category Uncategorized, अर्थ.

काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट नेपालमा प्रतिबन्धित गरेको छ । गएको सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट अवैध घोषणा गर्ने निर्णय गरेको हो । सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । निर्णयअनुसार अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका… Read more »

अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली

Posted On    Author    Category Uncategorized.

रोज फाउन्डेसन को अायोजनामा अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली कार्यक्रममा ।रोज फाउन्डेसन को अायोजनामा अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली कार्यक्रममा ।

बढे ‘डिर्भोस’ माग्ने पुरुष

Family problem

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौँ । श्रीमतीले दिनहुँ झगडा गर्ने, माइतीमा गएर घर नफर्किने, बिदेशबाट पठाएको पैसा अरुसँग मिलेर मास्ने, परिवारको हेरबिचार नगर्ने जस्ता कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालत जाने पुरुषहरुको संख्या बढिरहेको छ । गत भदौ महिनामा जिल्ला अदालतमा काठमाडौैंमा पुरुषबाट ९६ वटा र महिलाबाट ८७ वटा सम्बन्धबिच्छेदको मुद्दा दर्ता भएको थियो जसमा पुरुषको ९ वटा मुद्दा… Read more »

काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त

SA

Posted On    Author    Category Uncategorized, सामाजिक.

साउन २९, काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लवले आफ्ना प्रवक्ता सहित कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको छ । देशको विभिन्न भागमा हिजो अस्ति देखिनै छिटफुट घटना घट्न थाले पनि काठमाडौंमा त्यस्तो कुनै घटना घटेको छैन । काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त (तस्विर – सहित) काठमाडौंमा हिजो अस्तिको जस्तो गाडीहरु चलेको छैन… Read more »

भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याए !

भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याए

Posted On    Author    Category Uncategorized.

भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याएको सासंद चेतनाथ सञ्जेलको आरोप ललितपुरको दक्षिणी भेगमा पर्ने बागतमी गाउँपालिकामा बालुवा खानी खोल्नको लागि नयाँ कार्यदल गठन भएको छ । आइतबार बसेको गाउँपालिकाको वैठकले ५ सदस्यीय कार्यदल गठन गरेको हो । गाउँपालिकाकीे उपप्रमुख रञ्जना घिमिरे कार्यदल संयोजक बनेकी छिन । यसबाहेक कार्यदलभित्र विष्ष्णु प्रसाद तिमल्सिना, जगत बहादुर लो, साजन… Read more »

टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै नवराज सिलवालले बन्द गर्न माग

Posted On    Author    Category Uncategorized.

काठमाडौं । ललितपुर क्षेत्र नं १ को टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै संघीय सांसद नवराज सिलवालले बन्द गर्न माग गरेका छन् । टिकाभैरव क्षेत्रमा २८ वटा गैर कानुनी रोडा ढुंगा उद्योगहरुले सामाजिक सुरक्षामा नराम्रो असर पारिरहेको सिलवालले तर्क गरेका हुन् । आइतबार संसद वैठकमा सार्वजनिक महत्वको विषयमा वोल्दै सिलवालले… Read more »

ललितपुरको भट्टेडाडाँमा जडान राडारले सुरु गर्यो नेपाल आउने जहाजको निगरानी

radar-2-e1516813154399

Posted On    Author    Category Uncategorized.

काठमाडौं ।  गरिएको राडारले आजबाट नेपाली हवाई आकाशको निगरानी सुरु गरेको छ । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रुपमा आज बिहिबार देखि राडारले निगारी सुरु गरेको हो । मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स… Read more »