अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू

Posted On    Author    Category Uncategorized, शिक्षा.

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ । यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका लागि घोषणा गरिएको छ । मे १ तारिखदेखि पहिलोपटक अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यो नयाँ नियम लागू गरेको हो । अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न… Read more »

सुनाकोठी सडकनजिक पाटी बनेपछि विवाद

Posted On    Author    Category Uncategorized, सामाजिक.

पुरातत्व विभाग स्मारक संरक्षण शाखाको सहमतीपछि सुनाकोठी संरक्षण समूहले चालु सडकसँगै जोडेर पाटी पुर्ननिर्माण गरेपछि विवाद उत्पन्न भएको छ । संरक्षण समूहलाई पुरातत्व विभागले २०७४ माघ ९ गते पत्र पठाएर चलानी नम्बर १३४८ पत्र मार्फत सहमती दिएका थियो । पत्रमा उल्येख भए अनुसार जग नखोली पुर्ननिमाण गर्नु पर्ने उल्येख छ । सो पालना गर्दा सडकबाट… Read more »

आजदेखि रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

Posted On    Author    Category Uncategorized, अर्थ.

नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो। व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए। यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो।… Read more »

एयरबस भष्टचार काण्ड, क-कस्ले, कति-कति खाए ?

Posted On    Author    Category Uncategorized.

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा क कस्ले कति कति रकम बुझे कति खाए भन्ने समाचार बाहिर आएको छ । हाम्रो इकोनोमीलाई प्राप्त जानाकारी अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ७५ करोड, बोर्ड अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई ७५ करोड, पर्यटन मन्त्रालयका सचिवहरू शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटाले जनही २०, २०… Read more »

नेपालमा रहेका भारतीय नोटमा प्रतिबन्ध

Posted On    Author    Category Uncategorized, अर्थ.

काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट नेपालमा प्रतिबन्धित गरेको छ । गएको सोमबार बसेको मन्त्रीपरिषद बैठकले नयाँ भारतीय नोट अवैध घोषणा गर्ने निर्णय गरेको हो । सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । निर्णयअनुसार अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका… Read more »

अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली

Posted On    Author    Category Uncategorized.

रोज फाउन्डेसन को अायोजनामा अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली कार्यक्रममा ।रोज फाउन्डेसन को अायोजनामा अाज ब्रेस क्यान्सर बारे सचेतना दिने उद्धेश्य ले अायोजित बृहत् र्याली कार्यक्रममा ।

बढे ‘डिर्भोस’ माग्ने पुरुष

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौँ । श्रीमतीले दिनहुँ झगडा गर्ने, माइतीमा गएर घर नफर्किने, बिदेशबाट पठाएको पैसा अरुसँग मिलेर मास्ने, परिवारको हेरबिचार नगर्ने जस्ता कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालत जाने पुरुषहरुको संख्या बढिरहेको छ । गत भदौ महिनामा जिल्ला अदालतमा काठमाडौैंमा पुरुषबाट ९६ वटा र महिलाबाट ८७ वटा सम्बन्धबिच्छेदको मुद्दा दर्ता भएको थियो जसमा पुरुषको ९ वटा मुद्दा… Read more »

काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त

Posted On    Author    Category Uncategorized, सामाजिक.

साउन २९, काठमाडौं । नेत्रबिक्रम चन्द बिप्लवले आफ्ना प्रवक्ता सहित कार्यकर्ता गिरफ्तार गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको छ । देशको विभिन्न भागमा हिजो अस्ति देखिनै छिटफुट घटना घट्न थाले पनि काठमाडौंमा त्यस्तो कुनै घटना घटेको छैन । काठमाडौं सतुंगलमा बमको आशंका,सवारी साधन अस्तब्यस्त (तस्विर – सहित) काठमाडौंमा हिजो अस्तिको जस्तो गाडीहरु चलेको छैन… Read more »