भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याए !

Posted On    Author    Category Uncategorized.

भट्टेडाँडाको वालुवा खानीबाट जनप्रतिनिधिले पैसा कुम्ल्याएको सासंद चेतनाथ सञ्जेलको आरोप ललितपुरको दक्षिणी भेगमा पर्ने बागतमी गाउँपालिकामा बालुवा खानी खोल्नको लागि नयाँ कार्यदल गठन भएको छ । आइतबार बसेको गाउँपालिकाको वैठकले ५ सदस्यीय कार्यदल गठन गरेको हो । गाउँपालिकाकीे उपप्रमुख रञ्जना घिमिरे कार्यदल संयोजक बनेकी छिन । यसबाहेक कार्यदलभित्र विष्ष्णु प्रसाद तिमल्सिना, जगत बहादुर लो, साजन… Read more »

टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै नवराज सिलवालले बन्द गर्न माग

Posted On    Author    Category Uncategorized.

काठमाडौं । ललितपुर क्षेत्र नं १ को टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै संघीय सांसद नवराज सिलवालले बन्द गर्न माग गरेका छन् । टिकाभैरव क्षेत्रमा २८ वटा गैर कानुनी रोडा ढुंगा उद्योगहरुले सामाजिक सुरक्षामा नराम्रो असर पारिरहेको सिलवालले तर्क गरेका हुन् । आइतबार संसद वैठकमा सार्वजनिक महत्वको विषयमा वोल्दै सिलवालले… Read more »

ललितपुरको भट्टेडाडाँमा जडान राडारले सुरु गर्यो नेपाल आउने जहाजको निगरानी

Posted On    Author    Category Uncategorized.

काठमाडौं ।  गरिएको राडारले आजबाट नेपाली हवाई आकाशको निगरानी सुरु गरेको छ । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा अत्याधुनिक राडार जडान गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रुपमा आज बिहिबार देखि राडारले निगारी सुरु गरेको हो । मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स… Read more »

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीसमेत सडकमा

Posted On    Author    Category Uncategorized, राजनीति.

२५ पुस, काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।… Read more »

राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढयो

Posted On    Author    Category Uncategorized.

काठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् । काठमाडौंमा अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र… Read more »

रबि लामिछानेलाई धम्की ! बाहिरीयो सन्सनीपूर्ण भिडियो

Posted On    Author    Category Uncategorized.

रबि लामिछानेको ज्यान खतरामा !!! हर्नुहोस ज्यान पनि जान सक्ने खतरा || बाहिरीयो सन्सनीपूर्ण भिडियो रबि लामिछानेको ज्यान खतरामा !!! हर्नुहोस ज्यान पनि जान सक्ने खतरा || बाहिरीयो सन्सनीपूर्ण भिडियो रबि लामिछानेको ज्यान खतरामा !!! हर्नुहोस ज्यान पनि जान सक्ने खतरा || बाहिरीयो सन्सनीपूर्ण भिडियो

मासुको विज्ञापनमा भगवान बुद्ध र गणेश

Posted On    Author    Category Uncategorized.

मासु तथा लाइभस्टक अस्ट्रेलियाले आफ्नो टेलिभिजन विज्ञापनमा भगवान गणेशलाई फिल्माएपछि यहाँ रहेका हिन्दू समाज र भारतीय दूतावासले समेत त्यसको विरोध गरेको छ। भारतीय दूतावासले औपचारिक रूपमै हिन्दुहरुका देवता भगवान गणेशलाई भेडाको मासुको विज्ञापनमा राखिएकोमा अस्ट्रेलिया सरकार समक्ष विरोधपत्र समेत पेश गरेको छ। यस्तै अस्ट्रेलियामा रहेका बिभिन्न हिन्दु समाज समेत यसको विरोधमा उत्रिएका छन्। भारतीय दूतावासले… Read more »

ललितपुर महानगरमा काँग्रेसका महर्जन विजयी

Posted On    Author    Category Uncategorized, राजनीति.

ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो । महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख… Read more »