चापागाउँ अपडेट : बालिकाको रिपोर्ट नेगेटिभ

Posted On    Author    Category Uncategorized.

ललितपुर । ललितपुरको बज्रबाराही चापागाउँमा निकै शंका र हल्लाका एक बालिकाको परिवार तनावमा थियो । सबैतिरको दबाब आएपछि स्थानीय बज्रबाराही अस्पताल लगियो ।

उताबाट कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने देखिएपछि टेकु हुँदै महाराजगंजस्थित कान्ति बाल अस्पतालमा रिफर गरिएको थियो । कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याइएको बालिकामा कोरोनाको लक्षण देखिएको अस्पतालले स्विकार गरेको छ ।

Source lalitpurkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *