मन्टेश्वरीमा तपाईँको बच्चा सुरक्षित त छन् ? (हेर्नुस् फोटो र भिडियो)

Posted On    Author    Category Uncategorized, सामाजिक.

ललितपुर– ट्राफिक प्रहरी परीसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथु बिहिबार मध्यान्ह साढे १२ बजे एकान्तकुनाबाट जावलाखेल तर्फ जाँदै थिए । जब उनी जावलाखेल पुगे एक मन्टेश्वरीको भ्यानभित्र बालबालिकाहरु बेस्सरी चिच्याएको सुने । बा १२ च ५३४५ नम्बरको भ्यानमा त्यसरी बालबालिका चिच्याएको सुनेपछि हत्तपत्त हाछेथुले भ्यान रोके । भ्यानभित्र हेर्दा ८ जनाको सिटमा २४ जना… Read more »

भोटेकोसी नदी थुनिएपछि

Posted On    Author    Category Uncategorized, सामाजिक.

सिन्धुपाल्चोक- गए राती सीमा नाका तातोपानीमा भोटेकोसी नदी थुनिएपछि त्यस क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ। तर त्यस क्षेत्र सडक र सञ्चार सम्वन्ध विच्छेद भएकाले क्षतिको विवरण आउन सकेको छैन। भारी बर्षासँगै चिनियाँ क्षेत्रबाट पहिरो खसेपछि केहिबेर भोटेकोसी थुनिएको थियो। थुनिएको नदी फुटेपछि तल्लो तटिय क्षेत्रमा व्यापक क्षति पुर्याएको हो। ‘ठूलो क्षति पुर्याएको प्रारम्भिक… Read more »

हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौं, चैत 7 –हनुमन्तेखोलाको प्राकृतिक बहाब परिबर्तन गर्न खोजेको बिरोध्मा अरनिको राजमार्ग अबरुद

बहिर्गमित जनमुक्ति सेना नेपालले गरे आन्दोलनको घोषणा

Posted On    Author    Category Uncategorized.

काठमाडौ – बहिर्गमित लडाकुहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर संगठनले आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १ गते ६ गतेसम्म राजनीतिक दल र सरकारलाई स्मरण पत्र बुझाउने, चैत्र ६ गतेदेखि २५ गतेसम्म डिभिजन स्तरीय भेटघाट र सुझाव संकलन,… Read more »

सेना दिवसको विशेष समारोहमा राष्ट्रपति सरिक

Posted On    Author    Category Uncategorized.

काठमाडौं – नेपाली सेनाले सोमबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाले प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन सेना दिवस मनाउँदै आएको छ । सेना दिवसका अवसरमा काठमाडौंको सैनिकमन्च टुँडिखेलमा विशेष कार्यक्रम गरियो । कार्यक्रममा सेनाले शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाजलगायत प्रदर्शन गरेको थियो । त्यसैगरी, कार्यक्रममा नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने कला–कौशल… Read more »

सिंहदरबार अगाडि शंकास्पद बस्तु भेटियो, बम भएको आशंका

Posted On    Author    Category Uncategorized.

काठमाडौं- सिंहदरबार अगाडि फेला परेको शंकाश्पद बस्तु बम नभएको पुष्टि भएको छ । हनुमानस्थानबाट दक्षिण गेट आउने बाटोमा शंकाश्पद बस्तु देखिए लगतै नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । उक्त बस्तु पानी तान्ने मिसिन भएको गृहमन्त्रालयले जनाएको छ । उक्त स्थानमा शंकास्पद बस्तु फेला परेपछि उक्त क्षेत्रको वातावरण केहि बेर त्रासमय भएको थियो । सेनाले… Read more »

महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको मृत्यु

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौं- चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको गाडीको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार प्युठानका २६ बर्षीय डा. सन्दिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको हो। दुवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए। कान्ति बाल अस्पताल र शिक्षण अस्पतालको बीचबाट बसुन्धारा निस्कने सडकमा उनीहरुलाई दिउँसो ४:३० बजे थापागाउँमा… Read more »

मलेसियाबाट तीन लाख कामदार फर्कन आतुर

Posted On    Author    Category Uncategorized, राष्ट्रीय समाचार.

खस्कँदो अर्थतन्त्र, असुरक्षालगायत कारण देखाउँदै मलेसियामा कार्यरत लाखौं नेपाली स्वदेश फर्कन आतुर देखिएका छन्। रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन्। nepalipatro-nagarik यति ठूलो संख्यामा नेपाली एकैचोटि स्वदेश फर्किंदा रेमिटेन्स आप्रवाहमा पर्ने असरले नेपाली अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने अर्थविद बताउँछन् । करिब ४१ लाख कामदार श्रम… Read more »