रबि लामिछानेको प्रश्नले शननी फैलियो

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाण्डौ १९ माघ–भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराज विदेशमन्त्री स्वराज दुई दिने भ्रमणका क्रममा नेपालमा छिन् । उनले बिहीबार एमाले अध्यक्ष केप ओलीसँग भेटवार्ता गरेकी छिन् ।शुक्रबार स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन् । हिजो सोही होटलमा स्वराजले एमाले नेताहरूसँग सामुहिक रात्रीभोज गरेकी थिइन्। रात्रीभोजपछि मधेसवादी दलका नेतालाई सामुहिक रूपमा भेटेकी थिइन् । स्वराजलाई भेट्न प्रचण्ड भने माओवादीका अन्य नेताहरुलाई नलिई एक्लै सोल्टी होटल पुगेका हुन्

रबि लामिछानेको प्रश्नले शननी फैलियो ,स्वराजको सातोपुत्लो उड्यो ,बाहिरियो यस्तो भिडियो,रबिको जयजयकार गरे ३ करोड नेपालीले ,भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *