महर्जन, राणा, घिमिरेद्वय र मुल महासमिति सदस्यमा सर्वसम्मत

Posted On    Author    Category सामाजिक.

ललितपुर । लामो समय विवादमा रहेको नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नंं. १ को महासमिति सदस्य टुँगो लागेको छ ।
ललितपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति राजन घिमिरेको अध्यक्षतामा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति सर्वसम्मत रुपमा टुँग्याएको हो ।
महासमिति सदस्यहरुमा ललितपुर जिल्लामा नै सबैभन्दा बढी मत ल्याई महाधिवेशन पं्रतिनिधि बनेका मीनकृष्ण महर्जन, उदयशमशेर राणा, मथुराप्रसाद घिमिरे, ऋषिराम घिमिरे र गंगा मुललाई सर्वसम्मतरुपमा चयन गरिएको हो ।
ललितपुर नेपाली कांग्रेस क्षेत्र नं. १ मा आन्तरिक विवादका कारण लामो समय महासमिति सदस्य चयन हुन सकेको थिएन ।

source khojtalasnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *