विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा नवराज केसीले… Read more »

बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन मन्त्री ज्यूबाट सकारात्मक जवाफ

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा समक्ष बज्रबाराही नगरपालिकाकाे तर्फबाट वस्तुस्थितिकाे जानकारी गराउदैकाे अवस्था र साथमा ललितपुर क्षेत्र नं १ का माननीय साँसद उदय शम्सेर राणा , नगरस्तरीय सवै दलका प्रतिनिधिहरू, ब्यबस्थापन समितिका सवै पदाधिकारीहरू , प्रहरी नायव उपरिक्षक , प्रमुख जनस्वास्थ्य प्रशासक सहितकाे उपस्थिति रहेकाे थियाे । मन्त्री… Read more »

फ्रेन्डस एन्ड सविङ क्रेडिट को-ओपेरतिवे र BNB होस्पितल को सहकार्यमा निसुल्क सवस्थ सिबिर -३

Posted On    Author    Category स्वास्थ्य.

थेचो – फ्रेन्डस एन्ड सविङ क्रेडिट को-ओपेरतिवे र BNB होस्पितल को सहकार्यमा निसुल्क सवस्थ सिबिर -३ , BNB होस्पितल्कका डाक्टर हरु बाट निसुल्क जाच गराइ मौका को फायदा उठाउँनु होस स्थान – सरस्वोती हाईएर सेकेन्डअॠ स्कुल, ठेचो, ललितपुर समय – शनिबार जुलाई ३० , बिहान ८ बजे देखी ४ बजे  

राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ

Posted On    Author    Category स्वास्थ्य.

श्रावण ४, २०७३- राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ। ललितपुरमा ६ र काठमाडौंमा ३ स्थानमा हैजा देखिएको हो। स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले ललितपुरको टौखेल (गोदावरी), टंगोल, सुन्धारासहित लगनखेल क्षेत्रमा हैजा देखिएको बताए। मरासिनीका अनुसार काठमाडौंको बाफलमा पनि हैजा देखिएको छ। पछिल्लो दुई सातामा गरिएका परीक्षणमा हैजा देखिएको… Read more »

धेरै तातो पेय पदार्थले अन्न नलीमा क्यान्सर हुनसक्छः डब्लुएओ

Posted On    Author    Category स्वास्थ्य.

धेरै तातो खानेकुराको सेवनले जिभ्रोमा घाउ हुन सक्ने कुरा त सबैलाई थाहा छ । तर अधिक तातो पानी, चिया, कफी लगायतका पेय पदार्थको सेवनले अन्न नलीमै घाउ हुनसक्ने बारे तपाईहरुलाई कत्तिको जानकारी छ ? हो, विश्व स्वास्थ्य संगठन -डब्लुएचओ) ले भर्खरै सम्पन्न गरेको एक अध्ययनअनुसार धेरै तातो पेय पदार्थको सेवनले अन्ननली अर्थात इसोफेगसको क्यान्सरसम्म हुन… Read more »

सुत्केरी र बच्चाको मृत्युपछि टिचिङमा तनाब

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- डाक्टरको लापरबाहीले सुत्केरी र शिशुको मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रँदा सोमबार दिनभर त्रिवि शिक्षण अस्पताल तनाबग्रस्त हुन पुगेको छ। जेठ १३ मा प्रसूतिका लागि अस्पताल ल्याइएकी नुवाकोटकी ३० वर्षीया मीना पाठकको सोमबार मृत्यु भएको हो। नवजात शिशुको भने जेठ १४ मै निधन भइसकेको छ। आफन्त सुरज थापा अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु… Read more »

मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? सरकारले गरिदिन्छ उपचार

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? अब चिन्ता नलिनुस्। सरकारले तपाईंलाई यीमध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ। nepalipatro-nagarik… Read more »

यी लक्षणहरु देखापरेमा सावधान ! मिर्गौला बिग्रिदै गएको हुनसक्छ

Posted On    Author    Category स्वास्थ्य.

मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ । जीवन व्यवहारमा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं । शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक… Read more »