बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन मन्त्री ज्यूबाट सकारात्मक जवाफ

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा समक्ष बज्रबाराही नगरपालिकाकाे तर्फबाट वस्तुस्थितिकाे जानकारी गराउदैकाे अवस्था र साथमा ललितपुर क्षेत्र नं १ का माननीय साँसद उदय शम्सेर राणा , नगरस्तरीय सवै दलका प्रतिनिधिहरू, ब्यबस्थापन समितिका सवै पदाधिकारीहरू , प्रहरी नायव उपरिक्षक , प्रमुख जनस्वास्थ्य प्रशासक सहितकाे उपस्थिति रहेकाे थियाे । मन्त्री ज्यूबाट सकारात्मक जवाफ प्राप्त भएकाे छ ।

15871686_10209963656721253_2043895121494264550_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *