गाेसाइकुण्ड स्वास्थ्य केन्द्रकाे प्राविधिक सहयाेगमा ३ दिन थाइराइड तथा मधुमेह शिविर सञ्चालन

Posted On    Author    Category स्वास्थ्य.

यहि अाउदाे जेठ ११ गते बिश्व थाइराइड दिवसकाे अवसरमा १५ वडा कार्यालय- सातदोबाटो ललितपुर, वडा स्वास्थ्य कार्यान्वयन समितिकाे अायाेजना र गाेसाइकुण्ड स्वास्थ्य केन्द्र प्रा. लि. काे प्राविधिक सहयाेगमा तिन (३) दिन थाइराइड तथा मधुमेह शिविर सञ्चालन हुने भएकाे हुँदा सम्पूर्ण महानुभावहरु स्वास्थ्य परिक्षणकाे लागि हार्दिक निमन्त्रणा गर्दछौँ । स्थानः १५ वडा कार्यालय बसपार्क – सातदोबाटो… Read more »

चापागाउँ आसपास श्वास–प्रश्वासका बिरामी वृद्धि

Posted On    Author    Category स्वास्थ्य.

ललितपुर, जेठ ५ । धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी समस्याका बिरामी भएको बताउनुहुन्छ ।… Read more »

वातावरण मूल्यांकन नगरिएका होटल र अस्पताललाई जरिवाना

Posted On    Author    Category स्वास्थ्य.

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वरिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितले सेतोपाटीलाई… Read more »

काठमाडौंका कुन कुन स्थलमा धुम्रपान निषेध : बिक्री गरे १० हजार जरिवाना

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वास्थ्य र निरोगी महानगर बनाउने उद्देश्यले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन निषेध गर्ने तयारी गरेको छ। शुक्रबार महानगरले गरेको कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकामा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने व्यक्तिको संख्या दिन प्रतिदिन बढ्दै गएकाले यसलाई नियन्त्रण र नियमनगर्ने कानुन कार्यान्वयनमा नआएकाले महानगरपालिकाले यो कार्यक्रम गर्ने बताएका… Read more »

यसकारण तन्नेरीमै बिग्रिदैछ नेपालीको मुटु, ५ वरिष्ठ मुटुरोग विशेषज्ञको धारणा

Posted On    Author    Category स्वास्थ्य.

डा दिवाकर शर्मा वरिष्ठ मुटुरोग विशेषज्ञ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपालीको बढ्दै गएको आयस्रोतका कारण जीवनशैलीमा पनि अस्वभाविक परिवर्तन आइरहेको छ । जसका कारण ग्रामीण भेगका मानिस सदरमुकाममा आएर बस्ने वा अन्य सहरी क्षेत्रमा बसाइ सर्ने क्रम जारी छ । गाउँबाट सहरमा आएका मानिस विलासी हुँदै जाँदा मुटुरोग पनि बढिरहेको हो । अर्कोतर्फ हुर्कंदै… Read more »

कसरी पाइन्छ मासिक ५ हजार बिरामी भत्ता (कार्यविधिसहित)

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं,२४ माघ- बिरामीका लागि भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ पारित भएको छ। मिर्गौला रोगका बिरामी, क्यान्सरोगका बिरामी र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि उक्त भत्ता उपलब्ध गराउने गरी कार्यविधि पारित भएको हो । बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ नाम रहेको भत्ताको आर्थिक व्यवस्थापन कर कोषबाट हुनेछ । स्वास्थ्य कर… Read more »

ललितपुरमा पनि देखियो स्क्रब टाइफस

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- ललितपुरका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी देखिन थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ललितपुरका पाँच स्थानका १० जनामा स्क्रब टाइफसका बिरामी भेटिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयमा आएको जानकारी अनुसार ललितपुरका मंगलबजार, गोदावरी, खुमलटार, हरिसिद्धि र धापाखेलमा स्क्रब टाइफसका बिरामी भेटिएका हुन्। उनीहरुको उपचार भइरहेको छ। जिल्लामा स्क्रब टाइफस फेला परेपछि जनस्वास्थ्य कार्यालयले सचेत रहन… Read more »

आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- आन्दोलनमा उत्रेका नर्स र सरकारबीच सहमति भएको छ। स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घन्टा चलेको वार्तामा नर्सका सबै ११ वटै मागमा सहमति भएको हो।सहमतिसँगै नर्सहरुले आन्दोलनका सबै कार्यक्रम   तत्कालका लागि  स्थगित गरेका छन्। ११ बुँदे मागमा सबैभन्दा पहिलो माग मानव अंग प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिएका नर्सलाई पुनर्वहाली गर्ने विषय थियो। सो मागमा सरकारले निष्कासित दुई… Read more »