विश्वमै खतरनाक मानिएको ‘इबोला’ को औषधि नेपाली डाक्टरले पत्ता लगाए

Posted On    Author    Category स्वास्थ्य.

बागलुङ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा।सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा।खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् । दुई लाख वटा औषधिको… Read more »

नर्सको आन्दोलनलाई समर्थन गर्दै नर्सिङ संघले अघि सार्‍यो ११ माग

nursing council nepal

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- नेपाल नर्सिङ संघले नर्सहरुको हकहितका लागि ११ बुँदे माग सार्वजनिक गरेको छ। उपत्यकाका नर्सहरुको भेला गर्दै संघले माग अघि सारेको हो। मानव अंग प्रत्यारोपण केन्द्रबाट बिनाकारण निकालिएका नर्सहरुको पुनर्वहालीको माग उठाउँदै आन्दोलनरत नर्सहरुको समर्थनमा संघले थप माग पनि अघि सारेको हो। हेरौँ ११ बुँदे माग १. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई… Read more »

जाडोमा किन बढी हुन्छ हर्ट अट्याक ?

hearth attack in winter

Posted On    Author    Category स्वास्थ्य.

मुटुको मांसपेशीमा जाने रक्तनली बन्द भएर रगत र अक्सिजन पुग्न नसक्नाले मांसपेशीका कोषहरू मर्ने स्थितिलाई बोलीचालीको भाषामा हर्ट अट्याक र मेडिकल भाषामा मायोकार्डीयल इन्फार्कसन भनिन्छ । कारण : मुटुको मांसपेशीमा रगत संचालन गर्ने स–साना कोरोनरी आर्र्टरीका विभिन्न हाँगाहरू बन्द हुनु नै हर्ट अट्याकको प्रमुख कारण हो । बोसो जम्मा भएर बन्ने ‘प्लाक’ रक्तनलीको भित्री भागबाट… Read more »

यी हुन बाँझोपनबाट जोगिने तीन उपाय (भिडियोसहित)

infertility causes

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं, ३० कात्तिक । बाँझोपनाका कारण पुरुषको तुलनामा महिला बढी तनावमा पर्छन् । हाम्रो समाजमा महिलाको दोषका कारण मात्रै निःसन्तान हुने अन्धविश्वासका कारण महिलामाथि विभिन्न आरोप पनि लाग्ने गरेको छ । कतिपयको त परिवारमा कलह समेत पैदा हुने गरेको छ । कुनै पनि दम्पतीको विवाहको एक बर्षसम्म पनि सन्तान नहुनुलाई नै बाँझोपन भनिन्छ । यो… Read more »

के तपाईं पानी पर्याप्त पिउनु हुन्छ ?

Posted On    Author    Category स्वास्थ्य.

सामान्यतया जाडोयाममा हामी थोरै पानी खान्छौं । शरीरमा पानीको मात्रामा कमी भयो भने पनि हामी भोक लागेको भ्रममा खानेकुरा खान्छौं र अनावश्यक ऊर्जा क्यालोरी थप्छौं । तर शरीरमा पानीको कमी भएको महसुस गर्दैनौं। अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । शरीरमा पर्याप्त मात्रामा… Read more »

छारेरोगका लक्षण, गर्न हुने र नहुने काम

Posted On    Author    Category स्वास्थ्य.

छारेरोग एक किसिमको मस्तिष्क रोग हो । यस रोगले मानिसको मस्तिष्कमा असामान्य रुपले विद्युत तरंग उत्पन्न गर्छ । जसले गर्दा बिरामी मुर्छा पर्ने, आखाँ पल्टाउने, मुखबाट फिँज निकाल्ने, हातखुट्टा झट्काउने र एकाएक आफै ब्युँझने गर्छन् । यो रोग अरु रोगजस्तै शरीरभित्रको खराबीका कारणले पैदा हुन्छ । विभिन्न कारणले मस्तिष्कमा असर पारेपछि यो रोग लाग्छ ।… Read more »

पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

श्री बाल कुमारी माध्यमिक बिद्यालयमा आज पतन्जली योग पिठ केन्द्र का केन्द्रीय सदस्य लोक नाथ खनाल गुरुबाट ६ दिने योग कक्षा समाप्न सप्पन्न गरियो !!

निद्रा नलाग्ने कारण समाधानका उपाय

Posted On    Author    Category स्वास्थ्य.

व्यस्त जीवनशैली तथा तनावका कारण अहिले धेरै मानिसमा अनिद्राको समस्या देखिन थालेको छ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई पर्याप्त मात्रामा निदाउन नसक्नु भनी परिभाषित गरेको छ मानिसले निद्रा राम्ररी पूरा गर्न नपाउँदा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू निम्तिन सक्छन् । व्यक्तिको उमेर,… Read more »