यसरी सुधार्न सकिन्छ सफ्टवेयर आउटसोर्सिङ व्यवसाय

Posted On    Author    Category सामाजिक.

सूचना प्रविधिको व्यापकता दिनप्रतिदिन बढ्दै गएको छ । सूचनाप्रविधिविना नागरिकको समेत दैनिकी कठिन हुन्छ । यसको महत्त्व ज्यादै बढ्दै गएको छ । यसको प्रयोग र महत्त्वकै कारण अवसरका स्रोत प्रशस्त छन् । सानो वा ठूलो स्केलको होस् वा आइटी कम्पनी होस् अथवा आउटसोर्सिङ क्षेत्रमा काम गर्ने जनशक्ति, पछिल्लोपटक सूचनाप्रविधिमा काम गर्नेको संख्या बढ्दै गएको छ… Read more »

चुरोटको ठुटोले ज्यान लियो

Posted On    Author    Category सामाजिक.

राति सुतिरहेको कोठाबाट एक्कासि धुवाँ निस्किरहेको देखेकी उनकी छोरीले आगो निभाएर उद्धार गरेकी थिइन् । उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो । आगलागीबाट उनको ओछ्यान जलेको पाइएको छ । कोठाबाट लाइटर र चुरोटको ठुटोसमेत बरामद भएकाले चुरोट खाँदाखाँदै निभाएको हुनसक्ने अनुमान प्रहरीले गरेको… Read more »

कागजात लुटेर महिलालाई ठग्छन् दलालले

Posted On    Author    Category सामाजिक.

कुवेत जाने, मेहनत गर्ने, टन्न कमाउने र नेपाल फर्किएपछि चिटिक्क परेको घर बनाउने सपना सजाएकी थिइन्, मोरङ सुन्दर–दुलारीकी धर्मकुमारीले। उदयपुर ठोक्सीलाकी हरिमाया र कोसी–हरैंचा नगरपालिकाकी कृष्णकुमारीको सपना पनि उस्तै थियो। मनभरि सपनाको सुन्दर महल बनाउँदै माघको पहिलो साता ३ जना झापाको काँकाडभिट्टा आइपुगे। तर, उनीहरूको सपना काँकडभिट्टा आइनपुग्दै तोडियो। ३ जना इलाका प्रहरी कार्यालय काँकडभिट्टा… Read more »