चापागाउँमा अवसथित रेष्टुरेन्टको नगद काउन्टरमा शव भेटियो

Posted On    Author    Category सामाजिक.

१२ फागुन, काठमाडौं । ललितपुरको बज्रबाराहीस्थित फ्रेन्ड्स रेष्टुरेन्टमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । रेष्टुरेन्टमा काम गर्ने बज्रबाराहीकै २४ वर्षीय सहन महर्जन नगद काण्टरमा मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ । रेष्टुरेन्टका सञ्चालक विकास महर्जन कामको सिलसिलामा बाहिर गएका थिए । त्यहिबेला सहनले विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीको प्रारम्भीक… Read more »

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान बेपत्ता

Posted On    Author    Category सामाजिक.

१२ फागुन, पोखरा। चालक दलका सदस्यसहित २१ जना सवार तारा एयरको विमान बुधबार बिहान बेपत्ता भएको छ । बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए । कल साइन ९-AHH रहेकाे साे विमानको खोजी कार्य… Read more »

चापागाउँमा १६ कुकुरको बन्ध्याकरण

Posted On    Author    Category सामाजिक.

ललितपुर । भुस्याहा कुकुर मार्न पाइँदैन भन्दै पशु अधिकारको अभियान चलाइरहेको एनिमल नेपालले ललितपुरस्थित चापागाउ बज्रबाराहीमा भुस्याहा कुकुरको बन्ध्याकरण शिविर चलाएको छ । सोमबारबाट सुरु भएको शिविरमा पहिलो दिन १६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । बज्रबाराही मन्दिर क्षेत्र वरपर रहेका सबै कुकुरलाई रेबिज विरुद्धको खोपका साथै पोथी कुकुरको बन्ध्याकरण गर्ने काम भइरहेको छ ।… Read more »

महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको मृत्यु

Posted On    Author    Category Uncategorized, सामाजिक.

काठमाडौं- चिकित्सा शास्त्र अध्यान संस्थान (आइओएम) महाराजगञ्जमा एमडी अध्ययनरत २ जना चिकित्सकको गाडीको ठक्करबाट मृत्यु भएको छ। प्रहरीका अनुसार प्युठानका २६ बर्षीय डा. सन्दिब सुवेदी र भारत बिहारका डा. सोनी आनन्दको मृत्यु भएको हो। दुवैजना एमडी पहिलो बर्षमा अध्यानरत थिए। कान्ति बाल अस्पताल र शिक्षण अस्पतालको बीचबाट बसुन्धारा निस्कने सडकमा उनीहरुलाई दिउँसो ४:३० बजे थापागाउँमा… Read more »

मध्य रातमा भागदौड

Posted On    Author    Category सामाजिक.

गोरखा–गएराति गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। राति ११ बजेर ५६ मिनेटमा गोरखाको आरुआर्वाङलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्यूडको भूकम्पले हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प लगत्तै मध्येरातमा गोरखा सदरमुकामवासी हतार हतार खुल्ला ठाउँ तथा सडकमा निस्किएका थिए। केन्द्रबिन्दु नै यहाँ भएकाले ठूलै धक्का महशुस भएको थियो। सुतिरहेका बेला एक्कासी भूकम्प… Read more »

देशकै फराकिलो सडकमा दैनिक दुर्घटना

Posted On    Author    Category सामाजिक.

भक्तपुर- हेर्दै लोभलाग्दो ६ लेनको फराकिलो सडक। सडकको क्षमताअनुसार कम मात्रै सवारी साधन चल्दा खालीखाली देखिने सडक तर दुर्घटना भने दैनिक। दुई लेनको सडक फराकिलो बनेर ६ लेनको बनाइए पनि दुर्घटना भने बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरको तथ्यांकअनुसार काठमाडौंको कोटेश्वरदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको १५ किलोमिटर दुरीको राजमार्ग खण्डमा दैनिकजसो दुर्घटना हुने गरेको… Read more »

सानेपास्थित कवाडी गोदममा आगलागि

Posted On    Author    Category सामाजिक.

टेकुको कालोपुलस्थित बल्खुजाने बाटोमा रहेको सगमाथा इन्जिनियरिङ कलेज अगाडी रहेको भरत अधिकारीको एसआर सप्लायर्स नामको कागजको कार्टुनको कवाड गोदाम बिहान ६ बजे एक्कासी लागेको आगो नियन्त्रणमा आएको छ । आगलागिबाट गोदम पूर्णरुपमा जलेको छ भने गोदाममा पार्किङ गरि राखिएका दुईवटा गाडी पनि जलेका छन् । यस्तै बन्डलि कुनै प्रकारको मानविय क्षति भने भएको छैन ।… Read more »

अब गाँउगाँउमा वाइफाई

Posted On    Author    Category सामाजिक.

सरकारले समग्र विकासका लागि गाँउगाँउमा वाइफाइ पुर्‍याउने भएको छ । संघीय मामिला तथा स्थानिय मन्त्रालयले भौतिक पूर्वधार ग्रामीण पर्यटक, शिक्षा, स्वास्य, गरिबी निवारण, रोजगारी प्रर्वद्धन र सुसासन जस्ता क्षेत्रको समग्र विकासको लागि वाइफाइ पुराउने भएको हो । ‘खासमा इन्टरनेट सेवा विस्तार गरी सबै नागरिक माझ पुराउनेकाम दुरसञ्चार प्राधिकरणको हो । तर स्थानिय विकास मन्त्रालयले लोमो… Read more »