चुरोटको ठुटोले ज्यान लियो

Posted On    Author    Category सामाजिक.

राति सुतिरहेको कोठाबाट एक्कासि धुवाँ निस्किरहेको देखेकी उनकी छोरीले आगो निभाएर उद्धार गरेकी थिइन् । उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

आगलागीबाट उनको ओछ्यान जलेको पाइएको छ । कोठाबाट लाइटर र चुरोटको ठुटोसमेत बरामद भएकाले चुरोट खाँदाखाँदै निभाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । इलाम जिल्लामा कार्यरत उनी १० दिनको बिदामा घर आएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *