भाडाका सवारी साधन चलेका छैनन्

Posted On    Author    Category सामाजिक.

१३ जेठ, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम अायोजना गरेका छन् । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै बिहीबारका लागि चक्काजाम घोषणा गरेका हुन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय… Read more »

ललितपुरको इमाडोल र टेकुको मिथेन ग्यास उत्खननको काम सुरु

Posted On    Author    Category सामाजिक.

काठमाडौं, ११ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको भन्दै आगामी तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन गरेर उत्खननको काम सुरु हुने जानकारी… Read more »

मध्यरातमा काठमाडौंबासीलाई भूकम्पले ब्यूँझायो

Posted On    Author    Category सामाजिक.

११ जेठ, काठमाडौं । सोमबार मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो। मध्यरात मस्त निद्रा रहेका धेरैलार्इ पराकम्पले ब्यूँझाएको थियो।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभए गोरखा… Read more »

सडक बिस्तार बिरुद्द कालिमाटी बासिन्दा जाने भयो मुद्दामा

Posted On    Author    Category सामाजिक.

त्रिपुरेश्वर-नागढुङ्गा सडक बिस्तारको योजना अनुरूप केही समय अघी देखी काठमाडौं उपत्यका विकास प्राधिकरणले बिना पूर्व सूचना सडक विस्तारका नाममा घर कम्पाउन्ड डोजर लगाएर भत्काएर स्थानिय बासिन्दाहरुलाई आतंकित बनाउदै अाइरहेकोछ । बिना छलफल र जानकारी डोजरले घरको पर्खाल र भर्र्याङ् भत्काउन सुरु भएपछी कालिमाटी बासिन्दाहरुले भिभिन्न चरणमा बिभिन्न पक्ष सँग छलफल र परामर्श गर्दै आज मिती… Read more »

२५ हजार लाइसेन्स व्लुबुक निलम्बन हुँदै

Posted On    Author    Category सामाजिक.

३१ वैशाख, काठमाडौं । ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ । नत्र चालकका लाइसेन्स तथा व्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवस्था एनअनुसार कारबाहीका लागि खिचिएको कागजपत्र एक महिनाभित्र जरिवाना तिरेर फिर्ता लिइसक्नुपर्ने प्रावधान रहेको आजको नयाँ पत्रिका दैनिकले… Read more »

नयाँ ट्राफिक जरिवाना शनिबारदेखि लागू हुने, के गरे कस्तो कारबाही

Posted On    Author    Category सामाजिक.

ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना पर्सि शनिबारदेखि लागू गर्ने भएको छ। यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाएको थियो। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको महाशाखाका… Read more »

चापागाउँ स्थायी बसोबास सूर्यविनायकबाट सोमबार बिहानदेखि वृद्धा बेपत्ता

Posted On    Author    Category सामाजिक.

भक्तपुरः भक्तपुरको सूर्यविनायकबाट सोमबार बिहानदेखि एक वृद्धा बेपत्ता भएकी छन् । बिहान घरमै रहेकी ८५ वर्षकी दिलमाया देसार एकाएक बेपत्ता भएको उनका नाति उत्सव देसारले बताए । बज्रबाराही नगरपालिका ८ चापागाउँ स्थायी बसोबास भएकी देसार आफ्नो नातिको बिवाहमा सहभागी हुन तीन दिन अघि सूर्यविनायकस्थित आफ्ना कान्छा छोराको घरमा गएकी थिइन् । कान्छो छोराको घर नजिकै… Read more »

गोदावरी क्षेत्रमा ट्यान्कर निषेध गर्ने |

Posted On    Author    Category सामाजिक.

गोदावरी क्षेत्रमा ट्यान्कर निषेध गर्ने | राजु प्रकृति काठमाडौँ उपत्यकाको ३ जलाधार क्षेत्रमध्ये प्रमुख जलाधार क्षेत्र रुपमा रहेको ललितपुर जिल्लाको गोदावरी क्षेत्रमा पानीको हराकार भएको बेलामा गोदावरीको पानी भन्दै खोलाको पानी तानेर खानेपानी ट्यान्करले बेच्ने गरेका छन | एतिहासिक , पुरातात्वक ,सुन्दर ठाउँको नाउलाइ बदनाम गर्न खोज्ने लूच्हा , लफंगा , फटाहाहरु अहिले खोलाको पानी… Read more »