ठेचो महिला जग्रन को सहकार्यमा लुमन्ती को बजेत बाट थेचो २ मा हिम पाय्प बिछाइयो

Posted On    Author    Category सामाजिक.

ललितपुर थेचो- ठेचो महिला जग्रन को सहकार्यमा  लुमन्ती को बजेत बाट थेचो – २  श्री बल्कुमारी मन्दिर जाने बाटोमा हिम पाय्प बिचाइरखेको झालाखअरु |

भोटेकोसी नदी थुनिएपछि

Posted On    Author    Category Uncategorized, सामाजिक.

सिन्धुपाल्चोक- गए राती सीमा नाका तातोपानीमा भोटेकोसी नदी थुनिएपछि त्यस क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ। तर त्यस क्षेत्र सडक र सञ्चार सम्वन्ध विच्छेद भएकाले क्षतिको विवरण आउन सकेको छैन। भारी बर्षासँगै चिनियाँ क्षेत्रबाट पहिरो खसेपछि केहिबेर भोटेकोसी थुनिएको थियो। थुनिएको नदी फुटेपछि तल्लो तटिय क्षेत्रमा व्यापक क्षति पुर्याएको हो। ‘ठूलो क्षति पुर्याएको प्रारम्भिक… Read more »

ललितपुरमा स्कुलको पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २२ विद्यार्थी घाइते

Posted On    Author    Category सामाजिक.

अविरल वर्षापछि ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा २ जनाको मृत्यु हुनुका साथै करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन्। मृत्यु हुनेमा वर्ष ९ की कृपा राई र वर्ष १० की अञ्जना पुन मगरको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो। शुक्रबार बिहान स्कुलको छेउमा लगाइएको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता भत्केपछि कक्षा २… Read more »

त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युव बन्द

Posted On    Author    Category सामाजिक.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा आगवागमन र प्रस्तान दुबै तर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको छ। केही दिन अघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा फेसबुक र युट्युब बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले बताए। ‘हामीले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन… Read more »

ADSL इन्टरनेट तीब्र गतिमा चल्ने,ल्याण्डलाइन फोन आइपी प्रविधिमा रुपान्तरण

Posted On    Author    Category सामाजिक.

नेपाल टेलिकमले देशभरका ल्याण्डलाइन फोनलाई आइपी प्रविधिमा रुपान्तरण गर्ने भएको छ। तीन वर्षभित्रमा देशभर रहेका ६ लाख ४५ हजार ल्याण्डलाइन फोनलाई उच्चस्तरिय आईपी प्रविधिमा रुपान्तरण गर्न लागिएको टेलिकमका प्रवन्ध निर्देशक वुद्धिप्रसाद आर्चायले सेतोपाटीलाई जानकारी दिए। २५ हजार ल्याण्डलाइन फोन भने यसअघि नै आईपी प्रविधिमा रुपान्तरण भइसकेका छन्। प्रविधि अनुकुल चल्न, डाटा सेवा चुरुस्त बनाउन र… Read more »

यसरी चिन्न सकिन्छ भान्साको ‘सिलिन्डर बम’

Posted On    Author    Category सामाजिक.

४ असार, काठमाडौं । आजभोलि खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । उद्योगीहरुले गैरजिम्मेवार ढंगले असुरक्षित किसिमका सिलिन्डर बजारमा पठाइरहँदा आम नागरिकको भान्साहरुमा ‘सिलिन्डर बम’ ले असुरक्षा बढाएको छ । यस्ता असुरक्षित सिलिन्डरबारे उपभोक्ता सचेत हुन सकेका छैनन् भने त्यस्तालाई नियन्त्रण गर्न सरकार पनि उदाशीन छ । उद्योगीहरु भने गल्ति सच्याउन… Read more »

घर भत्काएर बिच सडकमा बगैचा चाहिंदैन

Posted On    Author    Category सामाजिक.

चाबहिल बौद्ध सडक बिस्तारलाई ४ लेन सडक र १-१ मिटर दुबै तिर पेटी सहित १८ मिटर कायम होस् जनताको घर भत्काएर बिच सडकमा बगैचा चाहिंदैन हामी बिकास बिरोधि होईनौ, बिकासको नाममा बिनास गर्न पाउँदैन,मागको नारा सहित चाबहिल बाट बौद्ध सम्म र्‍याली जुलुस गरि काठमाडौ क्षेत्रका जन प्रतिनिधि माननीय, श्री गगन थापा, रामेश्वर फूयाल, अ्म्बिका बस्नेत,… Read more »

७२ जिल्लामा हाइस्पिड इन्टरनेट

Posted On    Author    Category सामाजिक.

काठमाडौं—सरकारले आगामी आर्थिक वर्षमा ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याइने घोषणा गरेको छ। मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गमा अप्टिकल फाइबर सञ्चालन विस्तार गरी ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याउने घोषण गरिएको हो। आर्थिक वर्ष २०७३/७४ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी माइक्रोवेभ ट्रान्समिसनबाट सामुदायिक… Read more »