
काठमाडौं । हरितालिका तीजलाई नेपाली हिन्दु महिलाहरुको महान् पर्वका रुपमा लिइन्छ । यो वर्षको तीज पर्वपनि नजिकै आइसकेको छ । तीजमा नेपाली महिला राम्रा पहिरनसँग सुनका गरगहना लगाएर हिड्छन् । अरु बेलामा भन्दा तीज पर्वको बेला महिलाहरु धेरथोर सुनका गहना थप्न चाहन्छन् । जसका कारण तीजवर्त नजिकिएसँगै सुन पसलहरुमा महिलाहरुको भीड बढ्न थाल्छ । तीजका… Read more »