तीज कार्यक्रमबाट उठेको रकम चन्दामा जाने

Posted On    Author    Category सामाजिक.

नेपालकाे दिनहुं परिवर्तित समाजसंगै हाम्राे नयाँ पुस्तालाई पनि उन्नतीकाे खाँचाे छ। हाम्राे संस्था वैदेशिक राेजगार कल्याणकारी काेष FEWWF ले सधै समाजलाई सहि दिशातर्फ लान प्रयत्न गरिरहेकाे छ। यस संस्था वैदेशिक अपराध बिरुद्व लड्न लागिपरेकाे छ ।

नेपाली समाजीक भविष्काे अावस्यकतालाई मध्यनजर गर्दै FEWWF ले वैदेशिक अपराध पिडतका छाेराछाेरीलाई शैक्षिक प्रायाेजन गर्ने याेजना गरेकाे छ । यस्ता बालबालिकालाई उज्जवल भविष्य दिलाउन हामीले प्रयत्न गरेका छाैं । शिक्षा यी नानीहरुका लागि अत्यावश्यक छ । महंगिदाे र वहा गर्न कठिन उच्च शिक्षालाई सन्तुलनमा ल्याउन यस प्रायाेजनकाे सफल बिकास र कार्यावयन जरुरि छ ।

यदि तपाईकाे संस्था एउटा प्रायाेजनकाे लागि तयार छ भने तपाड्ढकाे बाटाे हामीले सहज बनाएका छाै । याेग्य विधार्थीकाे लागि यस्ताे प्रायाेजन शैक्षीक र व्यवशायीक लक्ष्यसम्म पुर्याउने साधन बन्छ।

हाम्राे संस्थागत लक्ष्य प्राप्त गर्न हामीले “तीज कार्यक्रम TEEJ PROGRAM, a charity program for a good cause” अायाेजना गर्दैछाैं। याे एक काेष उठाउने कार्यक्रम यहि अाउदाे भदाै २३ गते शनिबार हुन गईरहेकाे छ । यसका लागि हामी तपाईकाे सहप्रायाेजनकाे अपेक्षा गर्दछाैं। यस कार्यक्रमले ती नानीहरुलाई शैक्षिक र व्यवशायीक सफलता प्राप्त गर्न सहयाेग गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *