काठमाडौं तीनकुनेमा बमको आशंका,बाटो बन्द

Posted On    Author    Category सामाजिक.

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा बम भएको आशंकामा बाटो बन्द भएको छ ।पुलमुनी बम भएको आशंकामा बाटो बन्द गरिएको हो ।
बम भएको नभएको पत्ता लगाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा आइपुगेको छ ।बम भएको आशंकामा सवारी साधन तीनकुने पुलमा चल्न दिइएको र्छैन ।

आज बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको थियो । यसको प्रभाव काठमाडौं उपत्यकामा भने नगन्य छ । विद्यालय भने बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *