मासुको विज्ञापनमा भगवान बुद्ध र गणेश

Posted On    Author    Category Uncategorized.

मासु तथा लाइभस्टक अस्ट्रेलियाले आफ्नो टेलिभिजन विज्ञापनमा भगवान गणेशलाई फिल्माएपछि यहाँ रहेका हिन्दू समाज र भारतीय दूतावासले समेत त्यसको विरोध गरेको छ।

भारतीय दूतावासले औपचारिक रूपमै हिन्दुहरुका देवता भगवान गणेशलाई भेडाको मासुको विज्ञापनमा राखिएकोमा अस्ट्रेलिया सरकार समक्ष विरोधपत्र समेत पेश गरेको छ। यस्तै अस्ट्रेलियामा रहेका बिभिन्न हिन्दु समाज समेत यसको विरोधमा उत्रिएका छन्। भारतीय दूतावासले यस्तो विज्ञापनले भारतीय हिन्दु समाजको धार्मिक सहिष्णुतामा आघात पुगेको समेत बताएको छ।

Click to see video

Leave a Reply

Your email address will not be published. Required fields are marked *