
ललितपुर । रुट परमिट हुँदाहुँदै पनि बढी आम्दानी गर्नकै लागि निश्चित रुटमा गाडी नचलाउने भाडाका सवारीलाई ललितपुर ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । ट्राफिक प्रहरीले त्यस्ता रुट परमिट भएका सवारीहरुलाई कारवाहीको दायरामा ल्याउने भएपछि १७ वर्षदेखि चल्दै आएको सिन्डिकेट तोडिने भएको हो । ललितपुरको गोदावारी क्षेत्रमा चल्ने अधिकांश माइक्रोबसहरुमा गोदावारीदेखि रत्नपार्कसम्म सवारी… Read more »