जब नगरप्रमुख गजेन्द्र महर्जन र घरधनी कमल श्रेष्ठ बाटो क्षेउमा रहेको घर भत्काउन डाेजरकाे बकेटमा चढे तब स्थानीयवाट अाएकाे तालीको वर्षा राेक्न सकेन । कोही स्थानीय सुनाउदै थिए : नगरप्रमुख हुनु त यस्तो जसले बाटो फराकिलो बनाउन घर धनीलाई मनाउन सके अनि थप्दै थिए घर धनी हुनु त यस्तो जाे नगर विकासमा सहयाेग गर्ने । सन्दर्भ… Read more »








