90% प्रतिशत ललितपुरलाई बजेट चाइयो – नवराज सिलवाल

Posted On    Author    Category सामाजिक.

काठमाडौँ : प्रहरी महानिरीक्षक हुने प्रयास अदालतले समेत असफल पारेपछि राजीनामा दिएर राजनीतिमा होमिएका पूर्व डिआइजी नवराज सिलवालले सोमबार पहिलो पटक संसदमा बोलेका छन्।
उनले ललितपुर क्षेत्र नै १ नव्वे प्रतिशत भु भाग ओगटेकाले यथेष्ठ बजेटको व्यवस्था गर्न माग गरे ।
प्रिबजेट छलफलमा भाग लिने क्रममा सिलवाललाई सभामुख कृष्णबहादुर महराले चार मिनेटको समय तोकेका थिए। निर्धारित समय सकिएपछि सभामुखले सचेत गराउँदासमेत आफ्नो मन्त्व्य नछोट्याई बोल्ने क्रम जारी राखेपछि उनको माइकको लाइन काटिएको थियो।

माइकको लाइन काटिँदासमेत केही समय बोलेका सिलवाल त्यसपछि मात्र बाहिरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *