गाेसाइकुण्ड स्वास्थ्य केन्द्रकाे प्राविधिक सहयाेगमा ३ दिन थाइराइड तथा मधुमेह शिविर सञ्चालन

Posted On    Author    Category स्वास्थ्य.

यहि अाउदाे जेठ ११ गते बिश्व थाइराइड दिवसकाे अवसरमा १५ वडा कार्यालय- सातदोबाटो ललितपुर, वडा स्वास्थ्य कार्यान्वयन समितिकाे अायाेजना र गाेसाइकुण्ड स्वास्थ्य केन्द्र प्रा. लि. काे प्राविधिक सहयाेगमा तिन (३) दिन थाइराइड तथा मधुमेह शिविर सञ्चालन हुने भएकाे हुँदा सम्पूर्ण महानुभावहरु स्वास्थ्य परिक्षणकाे लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
स्थानः १५ वडा कार्यालय बसपार्क – सातदोबाटो ललितपुर
समयः बिहान ७ बजे देखि १२ बजे सम्म
मिती: २०७५ साल जेठ १० देखि १२ गते सम्म

निशुल्क रक्त परिक्षण
1. Sugar fasting/pp/random
2. अन्य सेवामा ५०% छुट हुनेछ।
3. थाइराइड जाँचमा TFT- मात्र रु ४२५ /-
4. ECG मात्र रु १०० /-

अायाेजक
१५ वडा कार्यालय सातदोबाटो ललितपुर
वडा स्वास्थ्य कार्यवयन समिति
सहअायाेजक
गाेसाइकुण्ड स्वास्थ्य सेवा प्रा. लि.
Contact : 01-5541303

Leave a Reply

Your email address will not be published. Required fields are marked *