काठमाडौं- शुक्रबारदेखि सुरु हुन लागेको सुबिसु क्यान इन्फोटेक २०१६ विभिन्न आकर्षक अफरसहित प्रस्तुत हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले आयोजना गरेको २२औं संस्करणको सूचना प्रविधि महामेलामा विगतमा झैं यसपटक पनि विभिन्न कम्पनीले ग्राहकका लागि आकर्षक अफर ल्याएका छन्। शीर्ष प्रायोजक सुबिसु केबलनेट फाइबर इन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पुर्या उने लक्ष्यका… Read more »








