क्रिस्टियानो रोनाल्डोले ला लिगामा २९ औं ह्याट्रिक

Posted On    Author    Category खेल.

क्रिस्टियानो रोनाल्डोले ला लिगामा २९ औं ह्याट्रिक पूरा गर्दा जिनेदिन जिदानको रियाल मड्रिडले आइतबार स्पान्योललाई ६–० ले पराजित गर्दै शीर्ष टोली बार्सिलोनासँग४ अंकले दूरी छोट्याएको छ। ग्यारी नेभिलले भ्यालेन्सियाको नेतृत्व लिएपछि ला लिगामा जितका लागि गरिरहेको संघर्ष आइतबार पनि जारी रह्यो। टोली स्पोर्टिङ गिजोनसँग १–०ले पराजित भयो। नोभेम्बर १४ पछि भ्यालेन्सिया घरेलु मैदानमा हारेको यो… Read more »

तातो पानी पिउनुका फाइदा

काठमाडौं- ललितपुर, लेलेकी ५० वर्षीया मन्जु शाहीलाई ७ वर्षमै कुष्ठरोगले छोयो। सुरुमा शरीरमा सामान्य दाग देखिने र चिलाउने समस्या देखिए तर उनी समयमै अस्पताल गइनन्। उल्टै धामी झाँक्री र जडीबुटीको भर परिन्। यो उपचारले निको हुनु त परै जाओस् उल्टै…

डन्डीफोर हटाउन गुलाबजल

Posted On    Author    Category राजनीति, व्यापार.

अनुहारभरि डन्डीफोर आएर हैरान हुनुभएको छ भने आजैदेखि अनुहारमा गुलाबजल प्रयोग गर्न सुरु गर्नुस्। डन्डीफोर हटाउने अचूक उपायमध्येमा पर्ने गुलाबजललाई यी चिजसँग मिसाएर प्रयोग गर्नुस्ः कागती कागतीमा अम्लीय गुण हुन्छ। गुलाबजलले भने छालालाई शीतल राख्छ। यी दुईलाई एकसाथ मिलाएर लगाउने हो भने यसले डन्डीफोर फैलिनबाट रोक्छ र डन्डीफोरका कारण उत्पन्न दागलाई मेटाउँदै लैजान्छ। यसका लागि… Read more »

ललितपुरमा सुरशालाको अडिसन

Posted On    Author    Category कला.

काठमाडौं- वालवालिकाका भित्र रहेको गायन कलालाई बाहिर ल्याउने उदेश्यले सुरशाला आइडल जुनियरको अडिसन सुरु भएको छ। सुरशाला म्युजिक एकेडेमी र सुरशाला फाउन्डेसनले देशव्यापिरुपमा कार्यक्रम सुरु गरेको हो।

कटुवा पेस्तोलसहित दुई पक्राउ

Posted On    Author    Category अपराध.

प्रहरीले कप्तानगन्ज वडा नं. २ का १९ बर्षीय सुरज खा र सोही ठाउँका २१ बर्षीय रामु मेहतालाई पक्राउ गरेको हो। घटनाक्रम अनुसार आइतबार साँझ हरिपुरमा पाँच लिटर पेट्रोल स्थानीय विक्रेतासँग सुरज र रामुले प्रयोग गर्ने मोटरसाइकलमा हालेका थिए। तर, पैसा माग्दा पेस्तोल देखाएपछि ती विक्रेताले नजिकै रहेको प्रहरीलाई खबर गरेपछि लगत्तै पुगेको प्रहरीले सुरजलाई र… Read more »

एलपी ग्यासको आयात विस्तारै बढ्दै

Posted On    Author    Category अर्थ.

नाकाबन्दीपछि खस्किएको खाना पकाउने एलपी ग्यासको आयात विस्तारै बढ्दै गएको छ । पछिल्लो केही दिन यता भारतीय आयल कर्पोरेशन (आइओसी) ले मागको ५० प्रतिशत ग्यास दिन थालेको ग्यास उद्योगीले जानकारी दिए । नाकाबन्दीको १ सय दिनसम्म दैनिक औसत मागको ११ प्रतिशत मात्रै ग्यास भित्रिएको थियो । पुस महिनामा मागको झण्डै ३१ प्रतिशत ग्यास आयो ।… Read more »

मलेसियाले विदेशी कामदारको लेभी ४ गुणासम्म बढायो

Posted On    Author    Category शिक्षा.

मलेसियामा कार्यरत नेपालीलाई थप ठूलो आर्थिक भार थपिने भएको छ । मलेसियन सरकारले विदेशी कामदारसँग उठाउने लेभी रकम ४ गुणासम्म बढाएपछि नेपाली मजदुरलाई पनि आर्थिक बोझ थपिने भएको हो । यसअघि विभिन्न क्षेत्रमा काम गर्ने कामदारलाई मलेसियाले छुट्टाछुट्टै लेभी तोकेको थियो । मलेसियाले अब विदेशी कामदारलाई दुई समूहमा विभाजन गरेर मात्रै लेभी उठाउने बताएको छ… Read more »

कागजात लुटेर महिलालाई ठग्छन् दलालले

Posted On    Author    Category सामाजिक.

कुवेत जाने, मेहनत गर्ने, टन्न कमाउने र नेपाल फर्किएपछि चिटिक्क परेको घर बनाउने सपना सजाएकी थिइन्, मोरङ सुन्दर–दुलारीकी धर्मकुमारीले। उदयपुर ठोक्सीलाकी हरिमाया र कोसी–हरैंचा नगरपालिकाकी कृष्णकुमारीको सपना पनि उस्तै थियो। मनभरि सपनाको सुन्दर महल बनाउँदै माघको पहिलो साता ३ जना झापाको काँकाडभिट्टा आइपुगे। तर, उनीहरूको सपना काँकडभिट्टा आइनपुग्दै तोडियो। ३ जना इलाका प्रहरी कार्यालय काँकडभिट्टा… Read more »