सिंहदरबार अगाडि शंकास्पद बस्तु भेटियो, बम भएको आशंका

Posted On    Author    Category Uncategorized.

काठमाडौं- सिंहदरबार अगाडि फेला परेको शंकाश्पद बस्तु बम नभएको पुष्टि भएको छ ।
हनुमानस्थानबाट दक्षिण गेट आउने बाटोमा शंकाश्पद बस्तु देखिए लगतै नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । उक्त बस्तु पानी तान्ने मिसिन भएको गृहमन्त्रालयले जनाएको छ । उक्त स्थानमा शंकास्पद बस्तु फेला परेपछि उक्त क्षेत्रको वातावरण केहि बेर त्रासमय भएको थियो । सेनाले उक्त बस्तु अनुसन्धानका लागी लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *