अंगिकृतलाई राज्यका मुख्य ५ पद दिन सरकारको प्रस्ताव

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं- अहिलेकाे संविधानले अंगीकृतलाई निषेध गरेका राज्यका ९ मध्ये ५ पद दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ताकाे तयारी गरेकाे छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री सम्बद्ध स्रोतले बतायो। संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिनभर दौडधुप गरे। दाहालले शनिबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे।… Read more »

मुखर्जीको विरोधः कालो झण्डाको साटो ‘लम्पसारवाद’ ट्रेन्डिङ !

Posted On    Author    Category राष्ट्रीय समाचार.

१६ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा राजधानीमा सवारी आवागमन प्रभावित पारिनुका साथै पैदलयात्रुलाई समेत रोक लगाइएको विरोधमा तीव्र असन्तुष्टि प्रकट भएको छ । तर, यो विरोध विसं. २००७ सालको जस्तो कालोझण्डामा प्रकट नभई फेसबुक र टि्वटरमार्फत् प्रस्फुटित भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबुक र ट्विटरमा #लम्पसारवाद, #IndianPresidentNotWelcome, #PranabDaSaySorry जस्ता… Read more »

नेपालीमाथि तालिवानी निसानाः भोली अर्को आक्रमणको चेतावनी

Posted On    Author    Category राष्ट्रीय समाचार.

आइसिङ तामाङ नाइट डिउटीबाट क्याम्प फर्केर मस्त निद्रामा थिए। अचानक बिस्फोटको ठूलो आवाजले तर्सेर उनी ब्युँझिए। त्यो दिन हो- असार ६ गते, सोमबार। स्थानः नेपाली सुरक्षा गार्डको क्याम्प, काबुल। तालिवानी आतंककारीबाट भएको बम विस्फोटमा नजिक दूरीमा रहेका र आफन्तसहित १३ जना मित्र गुमाएका एक भुक्तभोगी साक्षी हुन्- नुवाकोटका आइसिङ। जहाँ उनले चार जना आफन्तसहित सँगै… Read more »

विश्वका १ सय शक्तिशाली महिलामा नेपालका राष्ट्रपति पनि

Posted On    Author    Category राष्ट्रीय समाचार.

अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो। यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी… Read more »

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं, चैत ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराउँदै दुई छिमेकी राष्ट्र भारत र चीनलाई एकअर्का्विरुद्धको कूटनीतिमा असर पर्ने सम्झौता नगर्ने बताउनुभएको हो । उहाले चीन भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, जन कङ्ग्रेस प्रमुख… Read more »

दिल्लीबाट काठमाडाैं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम !

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडाैं-भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाई जानकारी दिए। सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाई जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल… Read more »

‘प्रधानमन्त्रीको चीन भ्रमणमा आधादर्जन विषयमा सहमति हुने’ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं, चैत १ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच आधादर्जन विषयमा सहमति हुने बताउनुभएको छ । राप्रपा नेपाल निकटका पत्रकारहरुको संगठन मिडिया नेपालको सोमबार राजधानीमा सुरुआत गर्दै उहाले चीनसँग पारवहन तथा व्यापार, लगानीलगायतका विषयमा छलफल भइ सहमति हुने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा… Read more »

एसएलसीलाई मध्यनजर गर्दै विद्युत प्राधिकरणले लोडसेडिङ घटायो

Posted On    Author    Category राष्ट्रीय समाचार.

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई सप्लाइ स्थिर… Read more »