राजधानीमै युवतीको सामूहिक बलात्कार

Posted On    Author    Category अपराध.

काठमाडौं – अफिसबाट घर फर्कंदै गर्दा ललितपुरमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षीया युवतीमाथि बलात्कार भएको हो । सामूहिक बलात्कारपछि ढुंगाले हानेर उनको हत्या प्रयास भएको प्रहरीले जनाएको छ । केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटना मंसिर २ गतेको हो। साँझ करिब पौन… Read more »

मह जोडीको नाममा भ्रम पुर्ण प्रचार

Posted On    Author    Category सामाजिक.

केहि दिन यता सामाजिक सञ्जालमा केहि पार्टीका केहि नेताले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको साथ समर्थन हामीलाई छ र मह जोडीले फलानो लाई भोट दिनु भनेर माग्नु भएको छ भनेर गरिएको भ्रम पुर्ण प्रचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीले कसैको पक्ष वा बिपक्षमा प्रचार प्रसार गरेका छैनौ र भोट मागेका पनि छैनौ… Read more »

ललितपुर स्थित चापागाउँको प्याङगाउँमा बम विष्फोट

Posted On    Author    Category राजनीति, सामाजिक.

ललितपुर, मङ्सिर १६ । ललितपुर स्थित चापागाउँको प्याङगाउँमा बम विष्फोट भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई लक्षित गरेर प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । ललितपुरमा पछिल्लो २४ घन्टामा बम विस्फोट भएको यो दोश्रो पल्ट हो । शुक्रबार बेलुकी पनि ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा बम विस्फोट भएको… Read more »

तपाईँको कम्प्युटरमा ‘बिट क्वाइन’ माइनिङ भइराखेको त छैन?

Posted On    Author    Category व्यापार.

नेपालले हालै इन्टरनेटबाट हुने ‘विट क्वाइन’ जस्ता अभौतिक मुद्राको प्रचलनलाई अवैध ठहर गरेको छ। क्रिप्टोकरेन्सी भनिने यस्तो मुद्रा ‘विट क्वाइन’ बाहेक धेरै नाममा प्रचलनमा आएका छन् । लाइटक्वाइन, इथेरम, जेडक्यास लगायत धेरै नामका क्रिप्टोकरेन्सी अहिले प्रचलनमा छन् । नेपालमा यस्तो कारोबारमा संलग्न भएको भन्दै प्रहरीले केहीलाई पक्राउ गरी धमाधम अनुसन्धान समेत थालेको छ । हाम्रोमा… Read more »

रबि लामिछानेलाई धम्की ! बाहिरीयो सन्सनीपूर्ण भिडियो

Posted On    Author    Category Uncategorized.

रबि लामिछानेको ज्यान खतरामा !!! हर्नुहोस ज्यान पनि जान सक्ने खतरा || बाहिरीयो सन्सनीपूर्ण भिडियो रबि लामिछानेको ज्यान खतरामा !!! हर्नुहोस ज्यान पनि जान सक्ने खतरा || बाहिरीयो सन्सनीपूर्ण भिडियो रबि लामिछानेको ज्यान खतरामा !!! हर्नुहोस ज्यान पनि जान सक्ने खतरा || बाहिरीयो सन्सनीपूर्ण भिडियो

अस्तव्यस्त रत्नपार्कमा माइक्रो चढ्न सभ्य लाम

Posted On    Author    Category सामाजिक.

सिधा पाइला चाल्न हम्मे छ। मान्छे गाडी चढ्न ठेलमठेल गर्दै छन्। घम्साघम्सीमा कसैका झोला खस्छन्, कसैका खुट्टा किचिन्छन् त कसैका टाउका ठोक्किन्छन्। यस्तो लाग्छ, मानौं त्यहाँ होडबाजी छ, गाडी चढ्नेको। यो होडमा सफल हुनेहरू सिटमा बसेर जितको खुइय मार्छन्, नसकेकाहरू सडकमै निरीह उभिन्छन्। कोही आधा जीउ कुप्य्राएर यी दुवै भावना छल्न खोज्छन्। बिहीबार साँझ साढे… Read more »