
ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका १४ वटा वडाहरु मध्ये १२ नं वडा अर्थात साविक ठेचो गाविस सबै भन्दा ठूलो वडा हो । हरेक दृष्टिकोणबाट शहरीकरण भैरहेको यस वडामा उच्च शिक्षा हासिल गर्नेहरुको संख्या पनि बढ्दै गैरहेका छन् । जुन गतिमा उच्च शिक्षा हासिल गर्नेहरुको संख्या बढ्दै गएका छन् त्यो अनुपातमा शैक्षिक योग्यतानुसार रोजगार पाउन सकेका छैनन्… Read more »