वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी

Posted On    Author    Category सामाजिक.

पुस ५, २०७४-वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ । आगलागी भएसँगै त्यहाँ पुगेको विरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो तर आगो निभाउन गएका २… Read more »

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

Posted On    Author    Category व्यापार.

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक/ एक रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ। अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले… Read more »

कांग्रेसमा कसले गर्‍यो अन्तर्घात ? महर्जनले [ कांग्रेस प्रदेशसभा उम्मेदवार ] गरे सनसनीपूर्ण खुलासा

meen krishna

Posted On    Author    Category सामाजिक.

कांग्रेसमा कसले गर्‍यो अन्तर्घात ? महर्जनले [ कांग्रेस प्रदेशसभा उम्मेदवार ] गरे सनसनीपूर्ण खुलासा Youtube: https://www.youtube.com/watch?v=cF4GIpXOcKk

थेच्वमा नयॉ शक्ति र कॉंग्रेस कार्यकर्ताबाट ब्यानर,झणडा र प्रचार सामाग्री सफाइ कार्यक्रम

naya sakti binod radhe

Posted On    Author    Category सामाजिक.

थेच्व- नयॉ शक्तिको उम्मेदवार आफै र वडा अध्यक्षको सकृयतामा आज थेच्वमा नयॉ शक्ति र कॉंग्रेसले चुनावमा राखेको झन्डा निकाल्न सुरूवात गरियो। हाम्रो गॉउ हामी आफै मिलि सफा राखौं।

Posted On    Author    Category कृषि.

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा… Read more »

नेवार समुदायका पुराना घरका मूलढोका होचा हुन्छन् किन ?

Posted On    Author    Category सामाजिक.

उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा हुन्छन् । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन्। यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनुपर्छ । मल्लकाल र त्यसअघि बनेका अधिंकाश घरको ढोका होचै हुन्छन् । नेवार समुदायका घर र टोलको मूलढोका होचो बनाउनुको कारण भने अनौठो तथ्यसँग जोडिएको छ । पहिले–पहिले राजाहरू नेवार… Read more »

पार्टी कार्यकर्ताबाट ब्यानर,झणडा र प्रचार सामाग्री सफाइ कार्यक्रम

Posted On    Author    Category सामाजिक.

काठमाडौं – प्रतिनिधिसभा सदस्य माननीय जीवन राम श्रेष्ठ र प्रदेश सभा सदस्य राजेश शाक्य तथा पार्टी कार्यकर्ताबाट ब्यानर,झणडा र प्रचार सामाग्री सफाइ कार्यक्रम ।।

मतगणना चलिरहँदा गयो भूकम्प

Posted On    Author    Category सामाजिक.

काठमाडौं । देश भर प्रतिनिधि र प्रदेशसभाको मतगणना जारी रहेका वेला भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू कहाँ भन्ने आउन बाँकी छ ।