थेच्वमा नयॉ शक्ति र कॉंग्रेस कार्यकर्ताबाट ब्यानर,झणडा र प्रचार सामाग्री सफाइ कार्यक्रम

Posted On    Author    Category सामाजिक.

naya sakti binod radhe

थेच्व- नयॉ शक्तिको उम्मेदवार आफै र वडा अध्यक्षको सकृयतामा आज थेच्वमा नयॉ शक्ति र कॉंग्रेसले चुनावमा राखेको झन्डा निकाल्न सुरूवात गरियो।
हाम्रो गॉउ हामी आफै मिलि सफा राखौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *